अर्थतन्त्र

शोधनान्तर ६७ अर्ब ६३ करोड रुपैयाँ बचतमा

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७ करोड ८५ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५६ करोड ६२ लाखले बचतमा रहेको छ

६ वर्ष अगाडि

निर्यात १०.५ प्रतिशतले वृद्धि, जुस लगायतको निर्यात घट्यो

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिनाको आर्थिक तथा वित्तीय अवस्था अनुसार वस्तु निर्यात १०.५ प्रतिशतले वृद्धि भएको हो ।

६ वर्ष अगाडि

महँगी बढ्यो, तरकारी, फलफूल, दाल तथा गेडागुडीको वृद्धि उच्च

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिनाको तथ्यांक अनुसार गत गत वर्षको तुलनामा महँगी बढेको हो ।

६ वर्ष अगाडि

विश्वका शक्तिशाली देशको सूचीमा अमेरिकाकै कब्जा, भारत बाहिरियो

आर्थिक, राजनीतिक र सैन्य शक्तिका आधारमा प्रकाशित गरेको सूचीमा शक्तिशाली देशहरुको सूचीमा अमेरिकाले नै कब्जा जमाएको छ ।

६ वर्ष अगाडि

खाद्य कम्पनीले ल्याएका खसीबोका एकै दिनमा बिके

यस वर्ष बडादशैँमा एक हजार खसी तथा बोका बिक्री गर्ने तयारी रहेकामा एकै दिन (सोमबार) नै ५४० वटा बिक्री भइसकेको कम्पनीले जनाएको छ ।

६ वर्ष अगाडि

अर्थमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

अर्घाखाँची गृहजिल्ला भएका श्रेष्ठले यसअघि प्रदेश ५ को योजना आयोगको उपाध्यक्षका रुपमा काम गरिसकेका छन्।

६ वर्ष अगाडि

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ १० पैसा र बिक्रीदर ११७ रुपैयाँ ७० पैसा निर्धारण गरेको छ ।

६ वर्ष अगाडि

बजार अनुगमन तीव्र, जरिवानावापत ७८ लाख राजस्व संकलन

विभागका तथ्यांकअनुसार असोज १ देखि ३० गतेसम्म गरेको बजार अनुगमनका क्रममा कानून र मापदण्डविपरीत कार्य गर्ने १३७ पसललाई कारबाहीमा परेका छन् ।

६ वर्ष अगाडि

लोकसेवाले लिने सम्पूर्ण परीक्षा स्थगित

आयोगको सोमबार बसेको बैठकले अर्को सूचना प्रकाशन नभएसम्म पूर्व निर्धारित निजामती सेवा, सुरक्षा निकाय र संगठिततर्फका लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

६ वर्ष अगाडि

नेपाल र ओमानबीच प्रवेशाज्ञा छुटसम्बन्धी सम्झौता,भिसा नलगाइन ९० दिन ओमान बस्न पाइने

सम्झौतानुरूप उक्त राहदानीवाहक दुवै देशका नागरिकले एकार्काका देशमा प्रत्येक पटक प्रवेश गरेका मितिदेखि ९० दिनसम्म प्रवेशाज्ञा नलिइकन प्रवेश गर्न, ट्रान्जिटका रूपमा रहन, बस्न तथा त्यहाँबाट प्रस्थान गर्न सक्नेछन् ।

६ वर्ष अगाडि
1 … 610 611 612 613 614 … 817