आयोगले काठमाडौं बाहिर कार्यरत रहेका तथा लकडाउनका बेला काठमाडौं बाहिर गएर फर्केका उम्मेद्वारले कोरोनाको पीसीआर परीक्षण रिपोर्ट अनिवार्य बुझाउनुपर्ने सूचना निकालेको हो ।
आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै जेठ २५ गतेभित्र कर बुझाएर शुल्क, थप दस्तुर, ब्याज र जरिवानाबाट बच्न आग्रह गरेको छ । सरकारले चैत र वैशाख महिनामा अधिकांश करको...
लगत संकलनमा छुटेमा किसानले सरकारी अनुदान पाउने छैनन् । आफूलाई दर्ता गर्न कृषकको बैंक खाता अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ । व्यवस्थाअनुसार स्थानीय तहमा दर्ता नभएका उखु किसानले सरकारको अनुदान पाउने...
वैकल्पिक प्रणाली भनेको कक्षाकोठामै पठन–पाठन सुरु गर्ने भन्ने होइन । विद्यार्थीले घरमा नै बसेर अनलाइन, टेलिभिजन र रेडियोको माध्यमबाट पढ्ने व्यवस्था हो । तर, त्यो सबै क्षेत्रका विद्यार्थीको हकमा भने...
कोरोना भाइरस रोकथामको लागि एसियाली विकास बैंकले नेपाल सरकारलाई २५ करोड अमेरिकी डलर (करिब ३० अर्ब रुपैयाँ) सहयोग गर्ने भएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खतिवडाले यो बजेट सहयोगका...
'सार्वजनिक यातायतको साधानमा १ प्रतिशतमा भन्सार छ, त्यो परिवर्तन गरिएको छैन ।' विलासीताका निजी कारमा छुट दिनु उपयुक्त नरहेको बताउँदै आफूले सोचेरै यो निर्णय गरेको खतिवडाले बताए ।
संसदमा त्यसबारे उठेका प्रश्नहरुको सोमबार जवाफ दिँदै खतिवडाले संसदबाट उक्त कार्यक्रम अनुमोदन भएपछि मात्र निकासा हुने जानाकारी दिएका हुन् । उनले एमसीसी अन्तरगतका कार्यक्रम तीन वर्षदेखि नेपालमा चलिरहेको बताए ।
गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलबाट थोक वितरण प्रणालीका लागि पाइप बिच्छ्याउन करिब पाँच किलोमिटर स्थानमा जग्गा अधिग्रहण गरिएको थियो । अधिग्रहण गरिएको करिब २५ मिटर चौडाइमुनि एक हजार ४०० मिलिमिटर व्यासको पाइप...
नेपाल कपडा उद्योग संघले आगामी आर्थिक वर्ष २०७७/७८को बजेटमा कपडा उद्योगका समस्या सम्बोधन गर्ने कार्यक्रम नभएको र भएका सुविधासमेत खोसिएको भन्दै बिरोध जनाएको छ ।
सरकारले आफ्नै पूर्व घोषणालाई वेवास्ता गर्दै डिजेल र पेट्रोलका गाडीहरुमा जस्तै उच्च महसुल दर लगाएका कारण त्यसै पनि महंगा विद्युतीय सवारी साधनहरु अझ महंगो हुन पुग्यो। प्रयोग गर्न चाहनेले खरिद...
© 2026 Cloud Patrika. All Rights Reserved.