नागढुंगा–नौविसे सडकखण्डअन्तर्गत नागढुंगा–पिपलामोड सडक आजदेखि १० दिनसम्म दैनिक चार घण्टा आंशिक बन्द हुने भएको छ ।
गत साता प्रस्तुत नीति तथा कार्यक्रममा सो घोषणा गरिएपनि बचतकर्ताले कहिले पाउँछन पैसा भन्ने कुनै टुंगो छैन ।
राष्ट्रिय परीक्षा बोर्डको आयोजनामा हुने कक्षा १२ को परीक्षा देशभर एक साथ सुरु भएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ ।
त्रिभुवन राजपथको नागढुंगा–पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले नागढुंगा–नौबिसे खण्ड यही वैशाख २२ गतेदेखि रातिमा बन्द गरिने भएको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।
सरकारले स्नातक माथिका विद्यार्थीलाई हप्ताको २० घण्टा कामको व्यवस्था गर्ने भएको छ ।
सरकारले मल कारखाना स्थापना गर्ने घोषणा फेरी भएको हो । आगामी आर्थिक वर्ष २०८२/०८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मल कारखानाको लागि आवश्यक कार्य गरिने भन्दै घोषणा...
विद्युतकाे अभाव हुन नदिन तथा आयात प्रतिस्थापन गर्न जलाशययुक्त आयोजना कार्यान्वयनको नीति ।
सरकारले विद्यालय शिक्षा विधेयक यही अधिवेशनमा पास गर्ने भएको छ ।
सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको बचत फिर्ताको घोषणा गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.