अर्थतन्त्र

प्रधानमन्त्री ओलिले भने ‘एसइईमा ७० प्रतिशत विद्यार्थी उत्तिर्ण हुने गरी काम थालेका छौँ ‘

ओलीले अङ्ग्रेजी, गणित, विज्ञानलगायत मुख्य विषयमा केन्द्र सरकारका तर्फबाट अनलाइनका माध्यमबाट विशेष कक्षा चलाउन सम्बन्धित निकायलाई भनिसकेको अवगत गराए ।

२ वर्ष अगाडि

प्राधिकरण टुक्राउन कानूनी आधार बन्दै, विधेयक अर्थबाट स्वीकृत

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उड्डयन क्षेत्रलाई सुरक्षित बनाउन अघि बढाएका नागरिक उड्डयन क्षेत्रको नियामक र सेवा प्रदायक निकाय अलग गर्ने मस्यौदा विधेयकलाई अर्थ मन्त्रालयले सहमति दिएको छ ।...

२ वर्ष अगाडि

गण्डकी गाउँपालिकाका कृषकमा स्वास्थ्य समस्या देखिएपछी अध्ययन समिति गठन

गण्डकी गाउँपालिकाका विषादीकै कारण ६१ जना तरकारी किसानमा क्यान्सर र १५ जनाको मिर्गौला फेल भएको पाइएको छ ।

२ वर्ष अगाडि

नेपाललाई बेलायतले झण्डै ११ अर्ब अनुदान दिने

नेपाल सरकार र बेलायत सरकारबीच अनुदान सहायता सम्बन्धी दुई छुट्टा–छुट्टै समझदारी पत्रमा हस्ताक्षर भएको छ। नेपालमा ‘उत्थानशीलता, अनुकूलनता तथा समावेशिता’ कार्यक्रमका लागि करिब ६.५ अर्ब नेपाली रुपैयाँ (३८.५ मिलियन पाउन्ड)...

२ वर्ष अगाडि

सरकारी कर्मचारीलाई जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान दिने

कर्मचारीले जापानका विभिन्न विश्वविद्यालयहरूमा २ वर्षको स्नातकोत्तर (मास्टर्स) तह तथा ३ वर्षको विद्यावारिधी (पीएचडी)तहमा अध्ययन गर्ने अवसर प्राप्त गर्नेछन् ।

२ वर्ष अगाडि

स्टार्टअपको योजनामा हुनुहुन्छ ? सरकारले दिने कर्जामा आवेदन खुल्यो

स्टार्टअप उद्यमीलाई लक्षित गरी सरकारले कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आवेदन खुला गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले मङ्गलबार स्टार्टअप उद्यम कर्जाका लागि आवेदन खुला गरेको हो ।

२ वर्ष अगाडि

अष्ट्रेलियाले नयाँ विदेशी विद्यार्थी भर्नामा सीमा तोक्दै, नेपालीलाई समेत असर पर्ने

आगामी वर्ष सन् २०२५ मा भर्ना हुन आउने नयाँ विद्यार्थीको सङ्ख्या २,७०,००० मा सीमित हुने बताइएको छ । उच्च शिक्षा प्रदान गर्ने प्रत्येक संस्थाका लागि सीमा तोकिने अस्ट्रेलिया सरकारले मङ्गलवार...

२ वर्ष अगाडि

नाडा अटो शो आजबाट सुरु हुँदै

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा सोह्रौं संस्करणको ‘नाडा अटो सो २०२४’ आजबाट काठमाडौंमा सुरु हुँदैछ । अटो सोमा १६ चारपांग्रे कम्पनीले २३ ब्रान्डका नयाँ उत्पादन सार्वजनिक गर्नछन् । अटो...

२ वर्ष अगाडि

मुग्लिन–आँबुखैरेनी सडक आज बिहानभर बन्द, बिरामीका लागि दुबैतर्फ एम्बुलेन्स

मर्स्याङ्दी नदीमा खसेको भारतीय बस निकाल्न मुग्लिन–आँबुखैरेनी सडक साढे तीन घण्टाको लागि बन्द गरिएको छ । मुग्लिन–आँबुखैरेनी सडक खण्ड आज बिहान साढे ६ बजेदेखि साढे तीन घण्टाका लागि बन्द गरिएको...

२ वर्ष अगाडि

भरतपुर महानगरले दियो २ सय ६६ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

शिक्षा क्षेत्रमा सबैको पहुँच पु¥याउनका लागि वैज्ञानिक ढङ्गले छात्रवृत्ति वितरणको काम गरिएको मेयर दाहालले बताइन् ।

२ वर्ष अगाडि
1 … 203 204 205 206 207 … 825