उक्त अवधिभित्र नवीकरण नगर्ने व्यवसायीले म्याद नाघेको ६ महिनाभित्र थप दस्तुर तिरेर नवीकरण गराउन सक्छन् । ६ महिनाभित्र नवीकरण नगरेमा इजाजतपत्र स्वतः खारेज हुने व्यवस्था रहेको मन्त्रालयद्वारा प्रकाशित सूचनामा उल्लेख...
५० युनिटसम्म बिजुली उपभोग गर्ने उपभोक्ताका लागि विद्युत् महसुल घटाउने जनाइएको छ । सिँचाइमा प्रयोग हुने विद्युत्मा वर्षायाममा ८० र हिउँदमा २० प्रतिशत महसुल छुट दिने उल्लेख छ ।
सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले उपसेनानी, एमबिबिएस डाक्टर, फार्मेसिष्ट, फिल्म निर्देशक, सिभिल इन्जिनियर, एयर ट्राफिक कन्ट्रोलरलगायत विभिन्न ३० पदका लागि दरखास्त आह्वान गरेको छ।
१० दलीय सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याएको छ। सिंहदरबारमा आयोजिक कार्यक्रममा सरकार प्रवक्ता रेखा शर्माले कार्यक्रम सार्वजनिक गरिरहेकी हुन् ।
नेपाली नयाँ वर्षमा बन्दीपुरमा पर्यटकलाई आकर्षित गर्न वैशाख १ गते बास बस्न पुग्ने पहिलो व्यक्तिलाई १ रुपैयाँमै कोठा उपलब्ध गराइने भएको हो । यो अफरका लागि बन्दीपुरको होटलमै पुगेर बुकिङ...
कम्पनीले नेपाली नयाँ वर्ष २०८० को अवसरमा आफ्ना सेयरधनीहरूलाई केबलकारको टिकटसहित विभिन्न साहसिक गतिविधिमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्म छुट दिने भएको हो ।
कार्यदलले केही हप्ताअघि नै बुझाएको न्यूनमत साझा कार्यक्रमको मस्यौदा गठबन्धनका शीर्ष नेताको बैठकले अनुमोदन गरेको हो । सरकारको न्युनतम साझा कार्यक्रम आज साँझ ५ बजे सार्वजनिक हुँदैछ ।
मोरङको तीन वटा परीक्षा केन्द्रबाट ठूलो सङ्ख्यामा एकै दिन नक्कली परीक्षार्थी पक्राउ परेका छन् । प्रहरीको अनुसार केराबारीस्थित सार्वजनिक मावि परीक्षा केन्द्रबाट सबैभन्दा बढी १२७ जना नक्कली परीक्षार्थी प्रकाउ परेका...
नेपालका दुई ठूला विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) का प्रतिनिधिले अर्थमन्त्री डा प्रकाशशरण महतसँग छलफल गरेका छन् ।
चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'करको दर वृद्धि गर्नुभन्दा करको दायरा बढाइनु पर्दछ। यसका लागि नागरिकतासँगै प्यानकार्डको पनि व्यवस्था गरिनु पर्दछ।'
© 2026 Cloud Patrika. All Rights Reserved.