अर्थतन्त्र

रिलायन्स आईपीओ : सर्वसाधारणतर्फ पहिलो दिनमै ५ गुणा बढी आवेदन

रिलायन्स स्पिनिङ मिल्सले आम–सर्वसाधारणतर्फ सोमबार आईपीओ खुला गरिएकोमा पहिलो दिनमै मागको ५ गुणा बढी आवेदन प्राप्त गरेको छ।

११ महिना अगाडि

एमसीए नेपालद्वारा सडक निर्माणका लागि साढे ३ अर्बको ठेक्का सम्झौता

एमसीए-नेपालले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) कम्प्याक्ट अन्तर्गत सडक मर्मत कार्य कार्यान्वयनका लागि करिब २ करोड ३७ लाख अमेरिकी डलर अर्थात ३ अर्ब ४३ करोड ६५ लाख रुपैयाँ) बराबरका दुई वटा...

११ महिना अगाडि

लुम्बिनीको राजधानी क्षेत्रमा सरकारी गाडी सन्चालनमा रोक

लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा स्थानीयले सरकारी गाडी सन्चालनमा रोक लगाएका छन् ।

११ महिना अगाडि

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न, भौतिक मन्त्रीले गरे निरिक्षण

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ ।

११ महिना अगाडि

रेष्टुरेन्टलाई विभागले तिरायो ५०–५० हजार जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग तथा फर्मलाई रु ५० हजारको दरले जरिवाना गरेको छ ।

११ महिना अगाडि

उपत्यकामा आज शैक्षिक हड्ताल

आज जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक हड्ताल घोषणा गरेको छ ।

११ महिना अगाडि

दाउन्ने सडक दुई महिनाभित्र सहज रुपमा यातायात सञ्चालनकाे वातावरण बनाउन निर्देशन

भौतिक पुर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले दाउन्ने सडक निरीक्षण गरेका छन्।

११ महिना अगाडि

आगामी बजेटका लागि आयोगले माग्यो समपूरक र विशेष अनुदानका लागि आयोजना

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका र नगरपालिकालाई सङ्घीय समपूरक अनुदान र विशेष अनुदानका लागि कार्यक्रम प्रस्ताव गर्न आग्रह गरेको छ ।

११ महिना अगाडि

महाकाली पुल र तटबन्धको काम वर्षायामअघि नै सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले चार लेनको महाकाली पुल र त्यस वरपरको बस्तीलाई बचाउन नदी किनार संरक्षणको काम तत्काल अगाडि बढाउनुपर्ने...

११ महिना अगाडि

नेपाल सरकार र एसियाली विकास बैंकबीच सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर

नेपाल सरकार र एसियाली विकास बैंकबीच Strengthening Public Finance Management and Devolved service Delivery Program को Subprogram 2 लागि सहुलियतपूर्ण ऋण सम्झौतामा आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको...

११ महिना अगाडि
1 … 72 73 74 75 76 … 824