काठमाडौं, १८ भदौ । इश्वरीलाल श्रेष्ठ–स्मृति प्रतिष्ठानले प्राध्यापक गोविन्दराम अग्रवाललाई सम्मानित गरेको छ । काठमाडौंमा मंगलवार आयोजित ६६ औं वाणिज्य दिवसका अवसरमा डा. अग्रवाललाई सम्मानित गरिएको हो । डा. अग्रवालले...
काठमाडौं, १८ भदौ । सम्भवतः संसारकै ठूलो विमानस्थल, जसले समग्र एसियाकै एक ट्रान्जिट विन्दुको रुपमा नेपालको मुहारमात्र फेर्ने छैन, जनताको आर्थिक समृद्धिको सपना साकार पार्नसमेत योगदान गर्ने छ । सोही...
–रमेश लम्साल काठमाडौं, १७ भदौ । पेट्रोलियम पदार्थको परनिर्भरतालाई कम गर्दै मुलुकमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सरकारले लिएको नीति व्यावहारिक रुपमा कार्यान्वयनमा आएको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म...
काठमाडाैं, १७ भदाै । जापान सरकारले औपचारिक रुपमा आप्रवासी कामदार भित्र्याउने प्रक्रिया शुरु गरेको छ । जापान सरकारले यसअघि नै विभिन्न १४ क्षेत्रमा नेपाललगायत नौ देशबाट विदेशी कामदार भित्र्याउने घोषणा...
जाजरकोट, १७ भदौ । वातावरणमा नराम्रो प्रभाव परेको भन्दै कुशे गाँउपालिकाले रु एक करोडमुनिका आयोजनामा डोजर÷स्काभेटर प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । साना आयोजनामा पनि डोजर प्रयोग गर्दा स्थानीय युवा...
काठमाडाैं, १६ भदाै । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना तोकिएको समयमा नै पूरा गर्ने गरी निर्माण कार्य अगाडि बढाइएको छ । आयोजनाको सबैभन्दा अप्ठ्यारो मानिएको ठाडो सुरुङमा पाइप राख्ने कामलाई योजनाबद्ध...
काठमाडौं, १६ भदौ । सरकारले छरिएर रहेका साना तथा घरेलु उद्योगलाई एकीकृत गर्दै उत्पादकत्व अभिवृद्धि गर्ने उद्देश्यले सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने तयारी गरेको छ । स्थानीय स्रोतसाधन,...
काठमाडौं, १६ भदाै । ‘वाइवाइ ग्लोकल टिन हिरो २०१९’को उपाधी १६ बर्षिय समिर फुयालले जितेका छन् । विश्वभरका १३ हजार भन्दा बढी विद्यार्थीलाई अनलाईन मार्फत पढाई रहेका फुयालले अन्तिम ६...
काठमाडौं, १६ भदौ । पञ्चकन्या ग्रुपले आफ्नो स्थापनाको ४७ औं वर्षमा प्रवेश गरेको छ । सो कार्यव्रmममा वर्षभरीमा बढी बिक्री गर्न सफल स्टील, प्लाष्टिक र प्रोफाईल, एस.एस. वाटर ट्याङ्क, एल.जि.एस.,...
काठमाडौं, १६ भदौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील ज्ञवाली दक्षिण कोरिया प्रस्थान गरेका छन् । ग्लोबल इन्फ्रास्ट्रक्चर कोअपरेसन कन्फरेन्समा भाग लिन प्रमुख कार्यकारी अधिकृत ज्ञवाली कोरिया...
© 2026 Cloud Patrika. All Rights Reserved.