काठमाडौं, ५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका अयोजनाहरुको कार्यान्वयनमा अनुमगमनलाई तीब्र बनाउन मन्त्रालयहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा रहेको आयोजना सहजीकरण समन्वय समितिलाई प्रभावकारीरुपमा...
काठमाडौं, ४ असार । सिंगापुरको क्रुजमा काम लगाइदिन्छु भन्दै ६ करोड भन्दा बढी रकम ठगी गर्ने ट्रेनिङ सेण्टरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको विशालनगरमा द एप्रेन्टिस फर्म प्रालि...
काठमाडौं, ५ असार । म्यानपावर व्यवसायीहरुले मलेसियाको रोजगारी एकसाता भित्र खुला नगरे धर्ना बस्ने चेतावनी दिएका छन् । असार १२ गतेसम्मको अल्टीमेटम दिँदै व्यवसायीले नेपाल र मलेसियाबीच सम्झौता भएको ८...
काठमाडाैं, ४ असार । तनहुँको भानु नगरपालिका–३ स्थित दोरदोरटारमा औद्योगिक ग्राम बन्ने भएको छ । औद्योगिक ग्रामको लागि स्थलगत सर्भेक्षणको सबै आवश्यक प्रकृया अगाडी बढाइएको छ । विज्ञ टोलीबाट स्थलगत...
काठमाडाैं, ३ असार । रामपुर नगरपालिका–१० का महिलाहरुले ‘डेरी फार्म’ सञ्चालन गरेका छन् । यहाँको आधारशिला सामाजिक महिला उद्यमी सहकारी संस्थामा आबद्ध महिलाहरुले गाउँमा उत्पादित दूध सङ्कलन गरी बजारमा बिक्री–वितरण...
काठमाडाैं, ३ असार । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले नेपालमा कृषि क्षेत्रमा अध्ययन र अनुसन्धानको पाटो निकै फितलो भएको बताएका छन् । कृषि क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाले...
काठमाडौं, असार ३ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म अनुदान संझौता नगरेका लाभग्राहीहरुलाई यही असार २१ गतेभित्र अनुदान सम्झौता गरी असार मसान्तभित्र अनुदानको पहिलो किस्ता लिन अनुरोध गरेको छ । प्राधिकरणले...
काठमाडाैं, २ असार । लोकसेवा आयोगबाट खुलाइएको विज्ञापनमा आवेदन फाराम भर्ने मिति सकिन लाग्दा भर्नेको सङ्ख्या बढेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्ने निर्देशन दिएपछि...
काठमाडाैं, २ असार । स्वदेशी लगानीमा दोलखामा निर्धाणाधीन ४५६ मेगावाट क्षमताको सो आयोजनाको तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान शुरु भएको छ । लामो समयको प्रयास र प्राविधिक परीक्षणपछि अत्यन्तै...
– रमेश लम्साल काठमाडाैं, २ असार । काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीलगायत विषयमा छलफल गर्न नेपाली प्रतिनिधिमण्डल आज चीनको राजधानी बेइजिङ प्रस्थान गरेको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...
© 2026 Cloud Patrika. All Rights Reserved.