अर्थतन्त्र

हवाई भाडा बढेको बारे तीन मन्त्रीबीच छलफल

परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले मर्मतका लागि विमानस्थल सञ्चालनको समय कटौती गरेपछि हवाई उडानका क्षेत्रमा उत्पन्न समस्याको समाधान खोज्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र संस्कृति,...

२ वर्ष अगाडि

त्रिभुवन विमानस्थल आजबाट दैनिक १० घण्टा बन्द, ३० प्रतिशत उडान कटौती

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजबाट दैनिक १० घण्टा बन्द हुँदैछ । धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ वेलगायत काम गर्नुपर्ने भएकाले आजदेखि पाँच महिनासम्म दैनिक १० घण्टासम्म विमानस्थल बन्द गर्न लागिएको...

२ वर्ष अगाडि

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिका पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइनलाई बुधबार...

२ वर्ष अगाडि

साउदीमा अब विदेशी महिला कामदारले रोजगारदाता बदल्न पाउने

साउदी अरेबियामा कार्यरत विदेशी महिला घरेलु श्रमिकले काम चित्त नबुझे स्वदेश फर्किन वा रोजगारदाता बदल्न पाउने भएका छन् । उनीहरुलाई २ महिनाको समय (ग्रेस अवधि) दिइने भएको छ । निर्धारित...

२ वर्ष अगाडि

मलेसियाले सबै श्रमिकलाई सञ्चयकोष सुविधा दिने, नेपाली समेत लाभान्वित

मलेसिया सरकारले सबै विदेशी कामदारलाई कर्मचारी सञ्चय कोष (इपीएफ) मा योगदान अनिवार्य गर्ने नीति घोषणा गरेको छ । यसका लागि चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रस्ताव मलेसियाले आफ्नो वार्षिक बजेटमा उल्लेख...

२ वर्ष अगाडि

सिंगापुरको कम्पनीले पायो २५ हजार टन डीएपी मल ल्याउने ठेक्का

सिंगापुरको आदित्य बिरला ग्लोबल ट्रेडिङ प्रालिले २५ हजार टन डीएपी रासायनिक मल ल्याउने ठेक्का पाएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले ग्लोबल टेन्डरबाट मल खरिदको ठेक्का आदित्य बिरलालाई दिएको हो...

२ वर्ष अगाडि

विश्व बैंकको सहयोगका ७२ अर्ब लागतका पाँच आयोजनाको तयारी फास्ट ट्रयाकमा गर्ने निर्णय

विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिब ७२ अर्ब रुपैयाँ बराबरका पाँच आयोजनाको तयारी ‘फास्ट ट्र्याक’मा गरिने भएको छ । अर्थ मन्त्रालयमा बसेको बैठकले पूर्व–पश्चिम राजमार्गको वाग्मती–पथलैया खण्ड विस्तार, तेस्रो पुल...

२ वर्ष अगाडि

नयाँ उचाइमा अमेरिकी डलर, ट्रम्प राष्ट्रपति चुनिएपछि झनै बलियो हुँदै

बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १३५.१६ रुपैयाँ बिक्री दर तोकेको छ । यो हालसम्मकै उच्च हो । बिहीबारका लागि एक अमेरिकी डलरको खरिद मूल्य १३४.५६ रुपैयाँ छ ।...

२ वर्ष अगाडि

वैदेशिक अध्ययनमा बाहिरिने रकम बढ्यो, भित्रिने घट्यो

वैदेशिक अध्ययनका लागि यस वर्षको दुई महिनामै करिब सवा २८ अर्ब रुपैया“ बराबरको विदेशी मुद्रा बाहिरिएको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ।

२ वर्ष अगाडि

अमेरिकी निर्वाचनको विज्ञापन खर्च झण्डै १५ खर्ब

अमेरिकी चुनावका लागि डेमोक्रयाट्स र रिपब्लिकन्स दुवै दलका उम्मेदवारहरूले कुल १० अर्ब ५० करोड डलर (करीव १४ खर्ब ७० अर्ब रुपैयाँ) विज्ञापनमा खर्च गरेको पाइएको छ । डेमोक्य्राक्ट्सले ५.१ अर्ब...

२ वर्ष अगाडि
1 … 175 176 177 178 179 … 817