अर्थतन्त्र

मुग्लिन–पोखरा सडक निर्माणमा ढिलासुस्ती नगर्न भौतिकमन्त्री दाहालको निर्देशन

मन्त्री दाहालले आयोजनाको प्रगतिबारे चासो राख्दै बाँकी कामलाई तीव्रता दिन निर्देशन दिएका छन्।

२ वर्ष अगाडि

एफडीआईसम्बन्धी राष्ट्र बैंकको अध्ययनले के देखायो ?

नेपाल राष्ट्र बैंकले ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९\८०’ सार्वजनिक गरेको छ । प्रत्यक्ष वैदेशिक लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषण गरी नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले राष्ट्र बैंकले प्रत्येक...

२ वर्ष अगाडि

गौतमबुद्ध विमानस्थल अवलोकनमा पर्यटन मन्त्री, के भने ?

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएकोले लुम्बिनीलाई नै केन्द्रमा राखेर सञ्चालनको योजना बनिरहेको बताएका छन्।

२ वर्ष अगाडि

प्रधानमन्त्री ओलिले भने ‘एसइईमा ७० प्रतिशत विद्यार्थी उत्तिर्ण हुने गरी काम थालेका छौँ ‘

ओलीले अङ्ग्रेजी, गणित, विज्ञानलगायत मुख्य विषयमा केन्द्र सरकारका तर्फबाट अनलाइनका माध्यमबाट विशेष कक्षा चलाउन सम्बन्धित निकायलाई भनिसकेको अवगत गराए ।

२ वर्ष अगाडि

प्राधिकरण टुक्राउन कानूनी आधार बन्दै, विधेयक अर्थबाट स्वीकृत

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उड्डयन क्षेत्रलाई सुरक्षित बनाउन अघि बढाएका नागरिक उड्डयन क्षेत्रको नियामक र सेवा प्रदायक निकाय अलग गर्ने मस्यौदा विधेयकलाई अर्थ मन्त्रालयले सहमति दिएको छ ।...

२ वर्ष अगाडि

गण्डकी गाउँपालिकाका कृषकमा स्वास्थ्य समस्या देखिएपछी अध्ययन समिति गठन

गण्डकी गाउँपालिकाका विषादीकै कारण ६१ जना तरकारी किसानमा क्यान्सर र १५ जनाको मिर्गौला फेल भएको पाइएको छ ।

२ वर्ष अगाडि

नेपाललाई बेलायतले झण्डै ११ अर्ब अनुदान दिने

नेपाल सरकार र बेलायत सरकारबीच अनुदान सहायता सम्बन्धी दुई छुट्टा–छुट्टै समझदारी पत्रमा हस्ताक्षर भएको छ। नेपालमा ‘उत्थानशीलता, अनुकूलनता तथा समावेशिता’ कार्यक्रमका लागि करिब ६.५ अर्ब नेपाली रुपैयाँ (३८.५ मिलियन पाउन्ड)...

२ वर्ष अगाडि

सरकारी कर्मचारीलाई जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान दिने

कर्मचारीले जापानका विभिन्न विश्वविद्यालयहरूमा २ वर्षको स्नातकोत्तर (मास्टर्स) तह तथा ३ वर्षको विद्यावारिधी (पीएचडी)तहमा अध्ययन गर्ने अवसर प्राप्त गर्नेछन् ।

२ वर्ष अगाडि

स्टार्टअपको योजनामा हुनुहुन्छ ? सरकारले दिने कर्जामा आवेदन खुल्यो

स्टार्टअप उद्यमीलाई लक्षित गरी सरकारले कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आवेदन खुला गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले मङ्गलबार स्टार्टअप उद्यम कर्जाका लागि आवेदन खुला गरेको हो ।

२ वर्ष अगाडि

अष्ट्रेलियाले नयाँ विदेशी विद्यार्थी भर्नामा सीमा तोक्दै, नेपालीलाई समेत असर पर्ने

आगामी वर्ष सन् २०२५ मा भर्ना हुन आउने नयाँ विद्यार्थीको सङ्ख्या २,७०,००० मा सीमित हुने बताइएको छ । उच्च शिक्षा प्रदान गर्ने प्रत्येक संस्थाका लागि सीमा तोकिने अस्ट्रेलिया सरकारले मङ्गलवार...

२ वर्ष अगाडि
1 … 194 195 196 197 198 … 817