अर्थतन्त्र

उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ २२० केभी सवस्टेसन निर्माण सम्पन्न, लागत २ अर्ब

नेपाल विद्युत प्राधिकरणले मर्स्याङदी–काठमाडौं प्रसारण लाइन आयोजनाअन्तर्गत काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा २२०÷१३२ केभीको सबस्टेसन निर्माण सम्पन्न गरेको छ ।

२ वर्ष अगाडि

माईपे मनि ट्रान्सफरले पायो रेमिट्यान्स कारोबारको लाइसेन्स

माईपे मनि ट्रान्सफरले नेपाल राष्ट्र बैंकबाट विप्रेषण (रेमिट्यान्स) भित्र्याउने लाइसेन्स प्राप्त गरेको छ । लाइसेन्स पाएसँगै कम्पनीले अस्ट्रेलिया, कोरिया, मलेसिया, जापान, अमेरिका, क्यानडा तथा युरोपेली देशहरूबाट नेपालमा रेमिट्यान्स भित्र्याउने योजना...

२ वर्ष अगाडि

‘प्रक्रिया पूरा भएका कम्पनीका आईपीओ निष्कासन गर्न नरोकियोस्’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रक्रिया पूरा भएर पनि रोकिएका कम्पनीका आईपीओहरु निष्कासन गर्न अनुमति दिन आग्रह गरेका छन्।

२ वर्ष अगाडि

राष्ट्रिय बीमा कम्पनीको सीइओ पदका लागि दरखास्त आह्वान

राष्ट्रिय बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ)का लागि दर्खास्त माग गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै लिमिटेडले आवेदन माग गरेको हो ।

२ वर्ष अगाडि

काठमाडौंका सडकमा ‘एआइ’ फिचरका सीसीटीभी क्यामरा जडान

यी क्यामराहरुले घटनासँग सम्बन्धित व्यक्ति तथा बस्तुको पहिचान र तिनीहरु कता गए, कसरी गए भन्ने दृश्य उपलब्ध गराउँछ । यस्ता विशेषता भएका क्यामरामध्ये ३ ठाउँमा एनएफपीआर (सवारी साधन र चालक...

२ वर्ष अगाडि

नारायणगढ–बुटवल सडक: पाँच वर्षमा ४६ प्रतिशत मात्रै भौतिक प्रगति, ठेकेदर अझै म्याद थप्ने पक्षमा

निर्माण व्यवसायीलाई दोस्रोपटक म्याद थपिएको समय सकिने करिब पाँच महिना बाँकी हुँदा हालसम्म सडकको एकतर्फी कालोपत्रको काम २० दशमलव ३८ किलोमिटर मात्रै भएको छ। दुईतर्फी कालोपत्रको काम एक सय ३०...

२ वर्ष अगाडि

निर्यात सहजीकरणका लागि चेम्बर र निर्यात परिषदबीच समझदारी

सो अवसरमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले निर्यातयोग्य वस्तुहरुको पहिचान र प्रवद्र्धन हुन नसक्दा अपेक्षित लाभ लिन नसकिएको उल्लेख गर्दै भने, ‘मुलुकमा रु १० खर्बभन्दा बढीको निर्यात सम्भावना छ । तर...

२ वर्ष अगाडि

फागुन ४ र ५ गते भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन हुने

नेपाल उद्योग वाणिज्य महासंघले फागुन ४ र ५ गते लुम्बिनी प्रदेश, भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन अयोजना गर्ने तय गरेको छ। सम्मेलनमा नेपालका ७७ वटै जिल्लाका करिब २ सय ५०...

२ वर्ष अगाडि

विदेश पढ्न जानेले ६ महिनामा लगे ५८ अर्ब ९५ करोड

अघिल्लो वर्षको सोही अवधिमा ३५ अर्ब ३६ करोड रुपैयाँ बाहिरिएको थियो । आर्थिक वर्षको ६ महिनामै भ्रमण व्यय भने ९२ अर्ब ८७ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । जसमध्ये...

२ वर्ष अगाडि

उपभोक्ता मुद्रास्फीति ५.२६ प्रतिशत, मंसिरभन्दा पुसमा बढ्यो महँगी

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२६ प्रतिशत रहेको थियो । असोजमा ७.५ प्रतिशत रहेको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति कात्तिकमा घटेर ५.३८ प्रतिशत र मंसिरमा थप घटेर ४.९५ प्रतिशतमा आएको...

२ वर्ष अगाडि
1 210 211 212 213 214 777