अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा बहालवाला सचिवसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नेपाल जस्तो सुन्दर, प्राकृतिक सम्पदा र युवा जनशक्तिले भरिपूर्ण देशले आर्थिक उन्नतिको लय समात्न नसक्नुका कारण, नेपालले आर्थिक सुधारका लागि तत्काल पहलकदमी लिनुपर्ने मुख्य विषय र साझेदार संस्थाहरुको संभावित भूमिकाका...
र्थमन्त्री डा. प्रकाशशरण महतले सीमित व्यक्तिका कारण सेयरबजार प्रभावित भएको बताएका छन् । सोमबार काठमाडौंमा ‘विश्व लगानीकर्ता सप्ताह २०२३’ को उद्घाटन कार्यक्रममा उनले लगानीकर्तालाई सचेत बनाउनुपर्नेमा जोड दिए ।
नेपालमा साना‑साना किसानबाट उत्पादन भएको अदुवालाई सरकारले निर्यातमा जोड नदिँदा मूल्यसँगै बजार नपाएको अवस्था छ । उत्पादनको हिसाबले निकै गुणस्तर रहँदा‑रहँदै पनि विभिन्न समस्याले गर्दा भारतबाहेक तेस्रो मुलुकमा निर्यात गर्न...
सिटी एक्सप्रेस मनी ट्रान्सफरले दसैं, तिहार र छठलाई लक्षित गर्दै उपहार योजनाको घोषणा गरेको छ। सिटीले ‘विदेशबाट सिटी पठाऔँ, दश गुणा बढी पाऔँ’ भन्ने उपहार योजना ल्याएको हो।
एक करोड १७ लाख एक हजार सात सय एकासी रुपैयाँ पचासी पैसा मूल्य बराबरको सुन हिनामिना गर्ने कार्यक्रमा ढकाल र थापाको प्रत्यक्ष भूमिका देखिएको अख्तियारको ठहर छ ।
सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले मूल्य वृद्धि फिर्ता लिन आयल निगमलाई निर्देशन दिएको हो ।
सीजी नेटले सीजी डिजिटल र ईसेवासँगको सहकार्यमा दसैँ क्याम्पेन ‘ह्याट्रिक दक्षिणा’ सार्वजनिक गरेको छ । दसैँ र क्रिकेट विश्वकपलाई लक्षित गर्दै यो अफर सार्वजनिक गरेको कम्पनीले बताएको छ ।
खाना पकाउने ग्यासको मूल्यमा भारी वृद्धि भएको छ। यसअघि १ हजार ८ सय ९५ मा खुद्रा बिक्री हुँदै आएको एलपी ग्यासको मूल्य बढाएर २ हजार १ सय १० रुपैयाँ पुर्याइएको...
आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । खाना पकाउने ग्यासको मूल्य एकैपटक प्रतिसिलिन्डर २१५ रुपैयाँले बढाइएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.