अर्थतन्त्र

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको काम २६ प्रतिशत, २०८३ सम्म सक्नुपर्ने

नेपाली सेनाले पत्रकार सम्मेलनमार्फत काठमाडौं–तराई/मधेस द्रूतमार्ग सडक आयोजना निर्माणको कामको आर्थिक वर्ष २०७९/८० को श्रावण मसान्त सम्मको भौतिक प्रगति २६.१४ प्रतिशत भएको जानकारी गराइएको हो ।

३ वर्ष अगाडि

विश्व बजारमा चामलको मूल्य १५ वर्षयताकै उच्च विन्दुमा

प्रमुख निर्यातक भारतले केही धानको विदेशमा बिक्री प्रतिबन्ध लगाएपछि अगष्ट महिनामा विश्वव्यापी धानको मूल्य १५ वर्षयताकै उच्च बिन्दुमा पुगेको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले जनाएको छ।

३ वर्ष अगाडि

५४ प्रतिशत जमिनमा सिचाइँ सुविधा, धेरै जग्गामा धान बाली

राष्ट्रिय तथ्यांक अनुसार कुल जमिनमध्ये आधा बढी जमिनमा सिचाइँ सुविधा पुगेको छ । कार्यालयका अनुसार १२ लाख ९ हजार २६५.५ हेक्टर जग्गामा सिँचाइ सुविधा उपलब्ध रहेको छ । यो खेती...

३ वर्ष अगाडि

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको बिक्रीदर १३३ रुपैयाँ ४४ पैसा तोकेको छ ।

३ वर्ष अगाडि

कान्तिपुरकर्मी बन्जाडेलाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान

लघुवित्तका पिता भनेर चिनिने स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा डा. हरिहरदेव पन्त फाउन्डेशनद्वारा स्थापित उक्त पुरस्कार आठौं वार्षिक पुण्यस्मृति दिवस पारेर बञ्जाडेलाई प्रदान गरिएको हो ।

३ वर्ष अगाडि

कृषि ऋणमा छैन् किसानको चासो, ९३ प्रतिशत सरकारी अनुदानमा बेखबर

राष्ट्रिय कृषि गणना २०७८ को नतिजा अनुसार ९३ प्रतिशत किसानहरु सरकारी अनुदानमा बेखबर देखिएको छ । अनुदान लिने कृषकहरुको संख्या ७ प्रतिशत मात्र रहेको छ ।

३ वर्ष अगाडि

कृषियोग्य जमिनको क्षेत्रफल घट्दो, कृषिमा आश्रित परिवार ४१ लाख ३० हजार

कृषको संख्या बढे पनि खेती गरिएको जमिनको क्षेत्रफल भने घटेको छ । नयाँ तथ्यांक अनुसार नेपालमा २२ लाख १८ हजार हेक्टर जमिनमा कृषि गरिएको छ । यो १० वर्ष अघिको...

३ वर्ष अगाडि

प्राधिकरणले सञ्चालनमा ल्यायो ५१ वटा चार्जिङ स्टेशन (सूचीसहित)

प्राधिकरणका अनुसार हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर राखिएको छ । जसमा ६०/६० किलोवाटका दुई वटा डीसी र २२ किलोवाटको एउटा एसी चार्जरहरू राखिएका छन् ।

३ वर्ष अगाडि

कक्षा १२ को पूरक परीक्षाको तालिका परिवर्तन

कक्षा १२ को पूरक परीक्षाको समय तालिका परिवर्तन भएको छ। आज एक सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्डले असोज ६ र ७ गते सञ्चालन हुने भनिएको कक्षा १२ को पूरक...

३ वर्ष अगाडि

सरकारसँग तीन महिनाको माग धान्ने खाद्यान्न मौज्दात

प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले सरकारसँग कुल १ लाख ७० हजार ८०२ क्विन्टल खाद्यान्न मौज्दात...

३ वर्ष अगाडि
1 243 244 245 246 247 778