अर्थतन्त्र

‘नीतिगत सुविधाका लागि राजनीतिक नेतृत्वसँग निकटता खोज्ने वातावरण अन्त्य हुनुपर्छ’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले नीतिगत सुविधाका लागि राजनीतिक तथा प्रशासनिक नेतृत्वसँग निकटता खोज्ने वातावरणको अन्त्य हुनु पर्ने बताएका छन् ।

३ वर्ष अगाडि

सरकारले ३ अर्ब बीमा अनुदान तिरेन, आइतबारबाट कृषि बीमा स्थगन गर्दै कम्पनीहरु

बीमा कम्पनीहरुले यही जेठ ७ गते आइतबारदेखि कृषिसम्बन्धी बीमा नगर्ने घोषणा गरेका छन् । सरकारले कृषि बीमा अन्तर्गत कम्पनीहरुलाई तिर्नुपर्ने ठूलो अनुदान रकमको भुक्तानी नगरेकाले व्यवसायमै असर परेको भन्दै नेपाल...

३ वर्ष अगाडि

सरकारको आम्दानीभन्दा खर्च साढे दुई खर्ब बढी

महालेखा नियन्त्रक कार्यालयका अनुसार १० महिनामा सरकारले वार्षिक विनियोजनको ५८ दशमलव ४१ प्रतिशत बराबर बजेट खर्च गरेको छ ।

३ वर्ष अगाडि

दुई हप्ताको लागि रोकियो मेलम्चीको पानी वितरण

आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मत सम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

३ वर्ष अगाडि

२ वर्षमा बन्नुपर्ने पुल १० महिनामै सम्पन्न, भुक्तानी दिन बजेट अभाव

नुवाकोटको तादी गाउँपालिका–३ खरानीटारबाट वडा नं १ उर्लेनी जोड्न निर्माण गरिएको पक्की पुल निर्माण सम्पन्न भएको छ ।

३ वर्ष अगाडि

माध्यमिक तहको लाइसेन्स परीक्षाका लागि आवेदन खुला

माध्यमिक तहको शिक्षकका लागि अध्यापन अनुमति पत्र (लाइसेन्स)का लागि आवेदन खुलेको छ । शिक्षक सेवा आयोगले यही वैशाख २९ गतेको निर्णयअनुसार आवेदन खुला गरिएको सूचना जारी गरेको हो ।

३ वर्ष अगाडि

रोजगारीका लागि ९ महिनामा साढे ६ लाख विदेशिए, रोजाइमा दुबई

चैतसम्म तीन लाख ८७ हजार आठ सय ३९ ले नयाँ संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति र दुई लाख १७ हजार नौ सय ५९ जनाले पुनःश्रम स्वीकृति लिएका छन् । वैदेशिक...

३ वर्ष अगाडि

जेठ १ गतेदेखि दुई हप्ता मेलम्चीको पानी वितरण रोकिने

मर्मतका कार्य गर्नका लागि मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केहि समय रोकिने भएको छ । सामान्य बाढी आएको बेला आयोजनालाई सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मत...

३ वर्ष अगाडि

लघुवित्तका ऋणीले असारसम्म ऋणको पुनरतालिकीकरण गर्न पाउने

‘वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले लघुवित्त वित्तीय संस्थाका सदस्य ऋणीहरुलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी सम्वन्धित संस्थाले आवश्यकता र औचित्यको आधारमा २०८० असार मसान्तभित्र कर्जाको पुनरसंरचना(पुनरतालिकीकरण गर्न सक्ने...

३ वर्ष अगाडि

रोकियो नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया

निश्चित व्यापारिक घरानालाई स्टक एक्सचेन्जको लाइसेन्स दिन चलखेल गरिएको भन्दै विरोध भएपछि सरकारले नयाँ स्टक एक्सचेञ्जका लागि अगाडि बढाइएको प्रक्रिया तत्काल स्थगित गरेको छ ।

३ वर्ष अगाडि
1 280 281 282 283 284 779