अर्थतन्त्र

‘अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीतिले केही सहज भूमिका खेल्ने निजी क्षेत्रको अपेक्षा छ’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीतिले केही सहज भूमिका खेल्नु पर्ने बताएका छन् ।

४ वर्ष अगाडि

सरकारी लक्ष्यको ८६ प्रतिशत राजस्व संकलन, पूँजीगत खर्च ४६ प्रतिशत

चालू आर्थिक वर्षको यो अवधिमा कुल प्राप्ति लक्ष्यको ८६.७५ प्रतिशत हो । त्यसमा कर राजस्व कुल ९ खर्ब २६ अर्ब ५० करोड ७० लाख रुपैयाँ बराबर संकलन भएको छ ।

४ वर्ष अगाडि

चेम्बरको आयोजनामा महिला उद्यमशीलता विकासका लागि सशक्तीकरण कार्यक्रम शुरू

उद्यमशीलता विकास र रोजगारी सिर्जना मार्फत आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन महिला चेम्बरले विभिन्न क्षेत्रमा तालिम आयोजना गरेको हो ।

४ वर्ष अगाडि

अब सरकारी जग्गा ४० वर्षसम्म भाडामा पाइने, सस्तोमै लिन यस्तो छ प्रक्रिया

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सरकारी जग्गा तथा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ नेपाल राजपत्रमा प्रकाशन गदै सो व्यवस्था गरेको हो ।

४ वर्ष अगाडि

भारतले रोक्यो गहुँको पिठो, मैदा र सुजीको निर्यात, नेपाललाई कस्तो पर्ला असर

गहुँको निर्यातमा प्रतिबन्ध लगाएको छोटो समयमै पिठोको निर्यातमा पनि कडाई गरेको हो । गहुँको पिठो निकासीमा लगाइएको प्रतिबन्ध जुलाई १२ देखि लागू हुने जनाएको छ।

४ वर्ष अगाडि

राष्ट्रिय औद्योगिक सर्वेक्षण: देशभर कति छन् उद्योग, कतिले पाए रोजगारी ?

सर्वेक्षण नतिजा अनुसार नेपालमा उद्योगको संख्या ६० हजार १८५ वटा पुगेको छ । ४ लाख ९१ हजार २२७ जनाले रोजगारी पाएका छन् ।

४ वर्ष अगाडि

कृषि विकास बैंकमा जागिरको अवसर, आठौंदेखि चौथो तहसम्मका लागि कर्मचारी माग

कृषि विकास बैंकमा जागिरको खुलेको छ। बैंकले स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।

४ वर्ष अगाडि

दोधारा चाँदनी साक्षर नगरपालिका घोषणा

दोधारा चाँदनी नगरपालिकालाई साक्षर पालिका घोषणा गर्दै दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले निरक्षर रहेकाहरुलाई साक्षर बनाउन र साक्षर रहेकाहरुलाई शिक्षित बनाउन जोड दिनु पर्ने बताएका छन् ।

४ वर्ष अगाडि

नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र, सुरुङ खन्ने काम ५६ प्रतिशत सकियो

कुल ५ हजार ४ सय ९९ मिटर खन्नुपर्ने उक्त सुरुङमार्गको काम तीव्र रुपमा अघि बढ्दा हालसम्म ३ हजार ७२ खनिसकिएको हो। यो भनेको कुल ५६ प्रतिशत सुरुङ खन्ने काम सम्पन्न...

४ वर्ष अगाडि

संसदीय निर्वाचनलाई आयोगले माग्यो १० अर्ब बजेट

आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले १० अर्ब रुपैयाँ बजेट माग गरेको छ । आयोगले २ मंसिरमा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गर्दै उक्त बजेट माग...

४ वर्ष अगाडि
1 366 367 368 369 370 781