असार १८, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न प्रदेशका लागि ब्रान्च म्यानेजर माग गरेको छ । कम्पनीले मधेश प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम...
खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग र केन्द्रीय कृषि प्रयोगशालाले देशका विभिन्न भागमा गरेको परीक्षणमा मानव स्वास्थ्यका लागि हानिकारक विषादीको मात्रा भेटिएको जनाएका छन् ।
आर्थिक गतिविधि अध्ययन अनुसार कृषि कर्जा २६.१५ प्रतिशतले वृद्धि भएको छ । कुल प्रवाहित कृषि कर्जामा रुपन्देही जिल्लाको हिस्सा सबैभन्दा धेरै (४०.८८ प्रतिशत) र रुकुमपूर्व जिल्लाको हिस्सा सबैभन्दा कम (०.०४...
आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिश्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ ६ पैसा र बिक्री दर १२६ रुपैयाँ ६६ पैसा निर्धारण गरेको छ ।
हालसम्मको विवरण हेर्दा मात्रै एक खर्ब ५१ अर्ब नौ करोड चार लाख मात्रै खर्च भएको छ । यो लक्ष्यको ३९.९६ प्रतिशत बराबर हो । सरकारको कूल खर्च भने ६७.९४ प्रतिशत...
काठमाडौं उपत्यकामा रहेका यातायात कार्यालयहरुले परीक्षणकालिन लाइसेन्स (अस्थायी) छपाइ र वितरण बन्द गरेका छन् ।
पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको छ । विश्वबजारमा अमेरिकी डलरप्रतिको आकर्षण बढेसँगै नेरु कमजोर हुन थालेको हो ।
पहिलो चरणको कार्यक्रमले नेपाल र बंगलादेशमा लामो म्यानुअल र कागजमा आधारित व्यापार प्रक्रियाहरूलाई डिजिटलाइज्ड स्वचालित समाधानहरू प्रतिस्थापन गर्न मद्दत गर्ने विश्व बैंकले जानकारी दिएको छ।
नेपाल राष्ट्र बैंकले बुधवारका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १२५ रुपैयाँ ७४ पैसा र बिक्री दर १२६ रुपैयाँ ३४ पैसा निर्धारण गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.