अर्थतन्त्र

यस्ता छन् आगामी बजेटका १० सिद्धान्त, ११ प्राथमिकता (पूर्णपाठ)

अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको प्रतिनिधिसभाको बजेट अधिवेशनअन्तर्गत मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् ।

४ वर्ष अगाडि

गाडी भाडा बढ्यो, लामो दूरीका यातायातमा कहाँ जान कति लाग्छ ? (भाडादरसहित)

विभागले दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातातात रुटमा सञ्चालन हुने) सार्वजनिक यात्रुबाहक सवारी साधनको भाडादर ३.५ प्रतिशतले वृद्धि गरेको छ ।

४ वर्ष अगाडि

संसदमा नयाँ बजेटका सिद्धान्त र प्राथमिकता पेश, उत्पादन वृद्धि र पूर्वाधार विकास विनियोजित बजेटको सिद्धान्त

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० विनियोजन विधेयकका सिद्धान्त प्रतिनिधि सभामा पेश गरेका छन् । मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री शर्माले बजेट पूर्वको छलफलका लागि बजेटका सिद्धान्त र प्राथमिकता...

४ वर्ष अगाडि

सुस्तायो घरजग्गा कारोबार , एक महिनामा ४ अर्ब ४८ करोड राजस्व संकलन

भूमि व्यवस्थापन तथा अभिलेख विभागले वैशाखमा मात्रै ४ अर्ब ४८ करोड राजस्व उठाएको हो। वैशाख महिनामा सेवा कर, रजिष्ट्रेसन दस्तुर, पुँजीगत लाभकर, विलम्ब शुल्कबाट राजस्व उठेको छ।

४ वर्ष अगाडि

निगमलाई पाक्षिक घाटा ४ अर्ब ४९ करोड, भारतलाई तिर्न बाँकी १८ अर्ब

प्राप्त मूल्य सूची अनुसार निगमलाई १५ दिनमा ४ अर्ब ४९ करोड रुपैयाँ नोक्सान हुने भएको छ । नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ८, डिजेलमा प्रतिलिटर ४ र हवाई इन्धनमा ७...

४ वर्ष अगाडि

फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, निगम भन्छ-पेट्रोलमा प्रतिलिटर २३ रुपैयाँ घाटा

आइओसीले निगमलाई सोमबार (जेठ २ गते) पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो । नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ८, डिजेलमा प्रतिलिटर ४ र हवाई इन्धनमा ७ रुपैयाँ बढेर आएको छ...

४ वर्ष अगाडि

युक्रेन युद्धको प्रभाव: भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि विश्वव्यापी गहुँको मूल्यवृद्धि

विश्वका प्रमुख गहुँ निर्यातकर्ता रुस, अमेरिका, क्यानडा, फ्रान्स र युक्रेन हुन् । यसमा ३० प्रतिशत हिस्सा रुस र युक्रेनको हुने गर्छ । अहिले यी दुई प्रमुख निर्यातकर्ता युद्ध गरिरहेका छन्...

४ वर्ष अगाडि

अरुण–४ निर्माणका लागि सतलजसँग सम्झौता, विद्युत् प्राधिकरणको ४९ प्रतिशतसम्म शेयर रहने

संखुवासभाको सदरमुकाम खाँदबारीबाट आयोजनाको विद्युत्गृह र बाँध क्षेत्र क्रमश: करिब ६२ र ७७ किलोमिटर टाढा रहेका छन्। कोसी राजमार्ग अन्तर्गत खाँदबारीदेखि आयोजना क्षेत्रसम्मको सडक खण्ड हाल स्तरोन्नति भइरहेको छ।

४ वर्ष अगाडि

बजेटमा सर्वसाधारणको सुझाव, कहाँ बाट के कस्ता आए ? (सुझावसहित)

अर्थ मन्त्री जनार्दन शर्मा प्रभाकरले सबै क्षेत्रका जनताको सुझाव संकलन गर्ने उद्देश्यले टोल फ्रि नम्बर ११३८ संचालनमा ल्याएको र त्यसमा आएको सुझावले आगामी आबको बजेट निर्माणमा महत्वपूर्ण योगदान गरिरहेको बताए...

४ वर्ष अगाडि

‘नेपाल हवाइ उडानमा अर्को नयाँ युगमा प्रवेश गर्‍यो’- प्रधानमन्त्री

प्रधानमन्त्री देउवाले गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलले मुलुक हवाइ उडानमा अर्को नयाँ युगमा प्रवेश गरेको बताए। उनले विमानस्थलले लुम्बिनी क्षेत्रको पर्यटन, आर्थिक विकास तथा रोजगारी सृजनामा महत्त्वपूर्ण योगदान गर्ने बताए।

४ वर्ष अगाडि
1 391 392 393 394 395 781