पशु सेवा विभागका अनुसार किर्तिपुरस्थिति दुई ठाउँ र चन्द्रागिरीमा पालिएको पालिएका टर्कीमा बर्ड फ्लुको संक्रमण पुष्टि भएको हो ।
पछिल्लो समय अस्पतालमा अक्सिजन आपूर्ति सहज हुँदै गएको बेला एकअर्कामा साटफेर हुने गरेकाले समयमा अक्सिजन भर्न नपाइने समस्या देखिएको मन्त्रालयले जनाएको छ।
उद्योग संगठन मोरङले निजी क्षेत्रका कामदार तथा कर्मचारीलाई अर्थतन्त्रको फ्रन्ट लाइनरका रुपमा लिई प्राथमिकताका साथ खोप लगाउने व्यवस्था मिलाउन अपिल गरेको छ ।
कोभिड–१९ को दोस्रो लहरको संक्रमण बढिरहेकाले अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै
उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको कम्पनी मौलाकालिका केवलकार निर्माण प्रालिले गैंडाकोटबाट मौलाकालिका मन्दिर पुग्नका लागि झण्डै एक हजार २ सय मिटर लामो केवलकार निर्माण गर्न लागेको हो ।
नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४ पैसा निर्धारण गरेको छ ।
१२ वटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडयू जडानका लागि अर्थ मन्त्रालयले थप ८ करोड १० लाख रुपैयाँको सहमति दिएको छ ।
वैदेशिक रोजगार विभागले कार्यालयबाट अनलाइनमार्फत प्रदान गरिने सेवामा कुनै समस्या रहेको भए विभागमा जानकारी दिन आग्रह गरेको छ ।
स्वदेशमै उद्यमशीलता विकास गर्ने उद्देश्यले सरकारले ल्याएको सहुलियत ब्याजदरको कर्जा कार्यक्रमअन्तर्गत ऋण लिने महिला उद्यमीको संख्या ४५ हजार १ सय २८ पुगेको छ ।
३५ वटा अस्पतालमध्ये सबैभन्दा धेरै धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १८ करोड ८० लाख रुपैयाँ विनियोजना गरिएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.