अर्थतन्त्र

उद्योग वाणिज्य संघको ५५ औं वार्षिक साधारण सभा शनिबार, भिजन पेपर सार्वजनिक गरिने

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५५ औं वार्षिक साधारण सभा सनिबार काठमाडौंमा शुरु हुंदैछ ।

५ वर्ष अगाडि

चेम्बरको अध्यक्षमा राजेन्द्र मल्लको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन

मल्ल यसअघि चेम्बरको वरिष्ठ उपाध्यक्ष रहेका थिए । चेम्बरको ५५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेश कुमार अग्रवाल निर्वाचित भएका छन्।

५ वर्ष अगाडि

उद्यमी चन्द्र ढकाल कीर्तिमय राष्ट्रदीप विभूषणबाट सम्मानित

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल कीर्तिमय राष्ट्रदीप (चतुर्थ) विभूषणबाट सम्मानित भएका छन् ।

५ वर्ष अगाडि

विद्यालयसहित भिडभाड हुने क्षेत्र बन्द गर्ने तयारी, अनलाइन कक्षा सञ्चालन गर्न आग्रह

केही दिनयता देखिएका संक्रमितहरु बेलायतको नयाँ भेरियन्टसँग मिल्दोजुल्दो रहेको मन्त्रालयले जनाएको छ। कोरोना रोकथामको लागि स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग आग्रह गरेको छ ।

५ वर्ष अगाडि

‘बल्न थाल्यो नागस्थानमा ट्राफिक लाइट’

नयाँ जडान गरिएको ट्राफिक लाईट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र राष्ट्रिय वाणिज्य वैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले स्वीच अन गरेर संयुक्त रूपमा उद्‍घाटन गरे ।

५ वर्ष अगाडि

माथिल्लो तामाकोशी अन्तिम चरणमा, वैशाख दोस्रो सातादेखि सुरुङमा पानी हालिने

स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

५ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले बिहिबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५९ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

लोक सेवा आयोगद्धारा ठूलो संख्यमा आवेदन माग

आयोगका अनुसार खुला तथा समावेशी पदमा प्रयोगात्मक लिखित परीक्षाका लागि आवेदन खुला गरिएको हो।

५ वर्ष अगाडि

किसानको रोजाइमा परेन कालीमाटीको छुट्टै स्टल, समिति भन्छ-प्रचारप्रसार कम भयो

स्टलबाट व्यावसायिक किसानले आफ्नो उत्पादन सिधै होलसेल व्यवसायीलाई बिक्री गर्न सक्छन् । जसले गर्दा मूल्य नपाउने किसानको गुनासो केही हदसम्म सम्बोधन हुने सूचना अधिकारी श्रेष्ठको अपेक्षा छ ।

५ वर्ष अगाडि

दोस्रो किस्ताको कर तिर्न सरकारको ताकेता, चैत मसान्त भित्रै नतिरे जरिवाना

अर्थ मन्त्रालयले एक सूचना सार्वजनिक गर्दै आर्थिक वर्ष ७७/७८ को आयकरको दोस्रो किस्ता वापत अनुमानित करको ७० प्रतिशत मध्ये तिर्न बाँकी कर रकम दाखिला गर्न आग्रह गरेको हो ।

५ वर्ष अगाडि
1 519 520 521 522 523 782