ढकाल प्यानल जिताउन गण्डकी प्रदेशमा ५१ सदस्यीय प्रचारप्रसार समिति गठन
समितिमा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश कार्यसमितिका ११ जना, गण्डकी प्रदेश भित्रका २० वटा उद्योग वाणिज्य संघका अध्यक्षहरु र पूर्व अध्यक्षहरु गरी जम्मा ५१ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
आँबुखैरेनीदेखि पोखरासम्म ४ लेनको सडक बनाउन एडिवीसंग साढे २१ अर्बको सम्झौता
काठमाडौं । एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा आँबुखैरेनीदेखि पोखरासम्म ४ लेनको सडक विस्तार हुने भएको छ ।
सडक साघुँरो भएको भन्दै चालु आर्थिक वर्षबाट...
५० अर्ब कोषको कार्यविधि जारी, कोरोना प्रभावित व्यवसायीले १० करोडसम्म कर्जा...
कोभिड–१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका लागि प्रभावकारी ढङ्गले कर्जा उपलब्ध गराउन यो कार्यविधि जारी भएको हो।
नेपाल विद्युत प्राधिकरणले माग्यो ८ जना चार्टर्ड एकाउन्टेन्ट (सूचना सहित)
प्राधिकरणले यस अघि दरखास्त आह्वान गरिएको भएपनि प्रयाप्त दरखास्त नआएको भन्दै पून आह्वान गरेको हो ।
५१ विद्यार्थीमा कोरोना भएपछि जिल्लाभरका शैक्षिक संस्था बन्द
लामो समयको बन्दाबन्दीपछि कात्तिक दोस्रो हप्ताबाट सञ्चालनमा आएका जिल्लाभरका शैक्षिक संस्था पुनः बन्द हुने निर्णयले विद्यार्थीलाई समस्या बनाउने भएको छ ।
महासंघको नेतृत्वमा निजी क्षेत्र बुझेको व्यक्ति आउनुपर्छ : निर्वतमान अध्यक्ष मुरारका
ठेक्का प्रक्रियामा टेण्डर हाले जसरी नेतृत्वमा पुग्नेले महासंघलाई नेतृत्व दिन नसक्ने बताएका मुरारकाले बोलकबोलमा नेतृत्व छान्ने प्रवृत्ति खारेज हुनुपर्नेमा जोड दिए ।
आर्थिक पुनरुत्थानका लागि सरकार र विश्व बैंकबीच ४२ अर्ब रुपैयाँको सम्झौता
नेपालको शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरण सहित कोभिड–१९ पश्चातको पुनरुत्थानका पहललाई टेवा पु¥याउन सरकार र विश्व बैंकबीच छुट्टा–छुट्टै दुईवटा सम्झौता भएको छ ।
भ्याटमा दर्ता भएका करदाता २ लाख ६६ हजार, प्यान लिनेको सख्या...
अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको असोज महिनासम्ममा अभिवृद्धि कर भ्याटमा १० हजार ५ सय २२ करदाता थपिएका छन् । यो अघिल्लो वर्षको तुलनामा ५१.४ प्रतिशतले कम हो ।
विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ
नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४५ पैसा निर्धारण गरेको हो।
विद्यालय सञ्चालनको निर्णय अब स्थानीय तहलाई, यस्ता छन् विकल्प
संक्रमणको जोखिम बढ्दै गएपछि ५ चैत ०७६ देखि देशभरका अधिकांश विद्यालय बन्द छन्। कतिपय स्थानीय तहमा भने यसअघि नै विद्यालय सञ्चालनमा आइसकेका छन्।






























