फेरी पनि निर्धारित समयमा बनेन गौतमबुद्ध विमानस्थल, तीन महिना लम्बिने निश्चित
भ्रमण वर्षको मुखमै संचालनमा ल्याएर २० लाख पर्यटक आकर्षित गर्ने लक्ष्यसहित निर्माण थालिएको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल फेरी पनि निर्धारित समयमा सम्पन्न हुन सकेन । आयोजना अब कम्तिमा तीन महिना लम्बिने पक्का भएको छ ।
मलेसियामा श्रमिकको तलब वृद्धि,लाखौँ नेपाली कामदार लाभान्वित
सत्तारुढ गठबन्धनले निर्वाचनका बेला मजदुरहरूको न्यूनतम तलब १५ सय रिंगिट पुर्याउने प्रतिबद्धता जनाएको थियो । न्यूनतम पारिश्रमिक कार्यान्वयनमा आएसँगै मलेसियामा कार्यरत लाखौँको संख्यामा नेपाली श्रमिकहरु लाभान्वित हुने भएका छन्।
उर्जा विकासमा २०१९ : १६ प्रसारण लाइन निर्माण सम्पन्न, ८६ अर्ब...
सन् २०१९ नेपालको ऊर्जा तथा जलस्रोतको क्षेत्रमा रणनीतिक उपलब्धि प्राप्त भएको वर्षको रुपमा स्थापित भएको छ । लामो समयदेखि सम्पन्न हुन नसकेका रुग्ण आयोजना यसै वर्ष सम्पन्न भए भने ऊर्जा व्यापारका लागि भारत र बङ्गलादेशको बजार खोज्नसमेत सफल भएको छ ।
बिक्नै छाड्यो जलविद्युतको सेयर, १७ कम्पनीको मूल्य सय भन्दा तल
लगानीकर्ताले जलविद्युत कम्पनीको सेयर किन्न छोडेका छन् । यही कारण नेप्सेमा सूचीकृत करिब डेढ दर्जन (१७ वटा) जलविद्युत कम्पनीको सेयर अंकित मूल्य (प्रतिकित्ता) एक सय रुपैयाँ भन्दा तल छ ।
एनसेलले बुझायो ४ अर्ब ५० करोड पुँजीगत लाभकर
काठमाडौं, १५ पुस । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले पुँजीगत लाभकर बुझाएको छ । सरकारले १५ दिनभित्र कर तिर्न भन्दै पत्र पठाएको...
कृषि मन्त्री भन्छन्ः निजीक्षेत्रले असल अभ्यास नगर्दा विकृति देखियो
निजी क्षेत्रले समेत असल अभ्यास नगरेको कारण समेत केही क्षेत्रमा हाल समस्या देखिएको बताउँदै मन्त्री भुसालले समाधानका लागि एकीकृत रुपमा सरकार, निजी क्षेत्र र सहकारी क्षेत्र मिलेर त्यसलाई सम्बोधन गरिने बताए ।
रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत गराउने
काठमाडौं, पुस १४ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण गराउने भएको छ । सिंहदरबारस्थित राष्ट्रिय पुनर्निर्माण...
१ लाख १३ हजार गुनासो फर्स्योट, पुसभित्र सबै सकिने
काठमाडौं, १३ पुस । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, कार्यकारी समितिको पछिल्ला दुईवटा बैठकले ७ हजार ४ सय ९४ पुनर्निर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ...
अरुण तेस्रो मुआब्जा विवाद सल्टियो, अवरुद्ध निर्माण शुरु
काठमाडौं, १३ पुस । सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो आयोजनामा मुआब्जा विवादका कारण स्थानीयले अवरुद्ध गरेको सडक र सुरुङ निर्माण कार्य शुरु भएको छ ।...
पृथ्वीनारायण शाह काठमाडौं आएको मार्गमा पक्की पुल बन्दै, मन्त्री नेम्बाङले गरे...
काठमाण्डौं, १२ पुस । गोरखा राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाह काठमाडौं आएको मार्गमा पक्की पुल बन्ने भएको छ ।
कीर्तिपुर र तीनथाना जोड्ने पुल...