ईतिहासमै पहिलो पटक बेइजिङमा नेपाली जहाज
नेपाल र चीनको संयुक्त लगानी रहेको निजी वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको राजधानी बेइजिङ उडान थालेको छ ।
स्वदेशी विद्युत्बाटै देशभर उज्यालो बनाउँदै प्राधिकरण,कति छ माग ?
काठमाडौं १० कात्तिक । तीन वर्ष पहिले बत्तीको पर्वको रूपमा रहेको तिहारमा सहजरूपमा विद्युत् उपलब्ध गराउने कुरा कल्पना बाहिरको विषय थियो।
नेपाली मान्यताअनुसार...
७५ प्रतिशत मजदुर व्यवसायजन्य रोगबारे बेखबर, उत्तिकै संख्यामा दीर्घरोगी
प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) ले काठमाडौं उपत्यकाका इँटा भट्टाहरुमा गरेको अध्ययन प्रतिवेदन अनुसार ११ प्रतिशत कामदारको तत्काल दम, खोकी र न्यूमोनिया भएको देखिएको छ ।
व्यापार प्रवर्द्धनमा लाग्न नयाँ राजदूतहरुलाई चेम्बरको आग्रह
काठमाडौं,८ कात्तिक । अष्ट्रेलिया र स्पेनका लागि नवनियुक्त राजदूतहरुले व्यापार एवं पर्यटन प्रवर्द्धनमा आफु योजनाका साथ लाग्ने बताएका छन् ।
नेपाल चेम्बर अफ...
सेलपेको स्टल एक्टिभेसन सुरु,के-के छ विशेषता ?
काठमाडौं,८ कात्तिक । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले आजबाट स्टल एक्टिभेसन सुरु गरेको छ ।
यो एक्टिभेसन...
गैरआवासीय नेपाली सङ्घ र उद्योग परिसङ्घले सहकार्य गर्ने
काठमाडौं ८ कात्तिक । गैरआवासीय नेपाली संघ र र नेपाल उद्योग परिसंघले एक आपसमा सहकार्य गर्ने भएका छन्। दुवै संस्थाका पदाधिकारीबीच भएको छलफलपछि उक्त...
जागिरको खोजिमा हुनुहन्छ ? राष्ट्र बैंकमा जागिर खुल्यो
काठमाडौं, ८ कात्तिक । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।
बैंकको जनशक्ति व्यवस्थापन विभागले ६७ जनाका लागि...
नाथममा जागिर खुल्यो (विज्ञापनसहित)
काठमाडौ । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान(नाथम) ले विभिन्न रिक्त पदका लागि जागिर खुलाएको छ । खुल्ला तथा आन्तरीक दुबै तर्फ आवेदन...
डुइङ बिजनेस इन्डेक्सको विश्व र्याङ्किङमा नेपालको छलाङ
विश्व बैंकले सार्वजनिक गरेको डुइङ बिजनेस इन्डेक्सको सूचीमा गत वर्षभन्दा १६ स्थान सुधार गर्दै नेपालले कारोबार गर्नका लागि पहिलेभन्दा सहज
देशको रुपमा आफुलाई स्थापित गरेको छ ।
तिहारमा २५ लाख मालाको माग,सयपत्री फूल भारतबाट ल्याउनुपर्ने
काठमाडौं,७ कात्तिक । यस वर्षको तिहारमा गत वर्षभन्दा रु आठ लाख बढी फूलको माला खपत हुने भएको छ ।
गत वर्ष तिहारमा १७ लाख...