वर्षाले कान्तिलोकपथमा ३० करोडको क्षति, निमार्ण सम्पन्न हुन अझै समय लाग्छ

काठमाडौं, ६ भदौ । मकवानपुरबाट काठमाडौँ जाने पुरानो मार्गका रुपमा रहेको कान्तिलोकपथमा यो वर्ष आएको अविरल वर्षाले करीब रु ३० करोडको क्षति पु¥याएको छ...

घट्यो चिया निकासी, सरकारले स्पष्ट नीति नल्याउदाँ समस्या

काठमाडौं, ६ भदौ । विदेशबाट नेपाल आयतित वस्तु वर्षेनी बढिरहेका बेला नेपालबाट बाहिर निर्यात हुने नगदे बाली चिया भने घटेको देखिएको छ । देशको...

१५ करोड लगानीमा बन्न लागेको ‘आँधीखोला करिडोर’ को निर्माण कार्य शुरु

काठमाडौं, ६ भदौ । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले आँधीखोलाको दायाँबायाँ करिडोर निर्माण गर्ने कार्य शुरु गरेकोे छ । वालिङ नपाभित्र...

१६ सय व्यावसायीक फर्मकाे अनुगमन, १६१ वटा माथि कारबाही

काठमाडाैं, ५ भदाै । सरकारले आपूर्ति व्यवस्थालाई प्रभावकारी र बजारलाई व्यवस्थित बनाउन आफ्नो भूमिकालाई थप सक्रिय बनाउँदै लगेको छ । सरकारले स्वच्छ, सर्वसुलभ दरमा...

नेपालबाट निर्यात हुने खाद्यपदार्थको गुणस्तर प्रमाणपत्रलाई भारतले मान्यता दिने

काठमाडौं, ५ भदौ । भारतको ‘फुड सेफ्टी एण्ड स्ट्यान्डर्ड अथोरिटी अफ इन्डिया’ (एफएसएसएआई) ले नेपालको ‘राष्ट्रिय खाद्य तथा दाना रिफ्रेन्स प्रयोगशाला’ बाट परिक्षण भई...

प्लाष्टिकजन्य फोहोर व्यवस्थापनको लागि सरकार र निजी क्षेत्रले मिलेर काम गर्ने

काठमाडौं, ५ भदौ । प्लाष्टिक तथा प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा दिगो समाधानका लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्न सहमत भएका छन् । नेपाल...

तिङ्कर नाकालाई अन्तर्राष्ट्रिय ‘ट्रान्जिट’ मार्गकाे रूपमा विकास गरीने

काठमाडाैं, ५ भदाै । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दार्चुलाबाट तिब्बत जोड्ने तिङ्कर नाकालाई अन्तर्राष्ट्रिय ‘ट्रान्जिट’ मार्गका रुपमा विकास गर्ने तयारी गरिएको बताएका छन् । ...

कर्णालीमा थपिए पाँच हजार साना उद्योग

काठमाडौं, ५ भदौ । आर्थिक वर्ष २०७५७६ मा कर्णाली प्रदेशमा पाँच हजार ७८८ साना उद्योग थपिएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका...

अवरूद्ध पासाङल्हामु राजमार्ग खुला

काठमाडाैं, ५ भदाै । मालवाहक कन्टेनर दुर्घटना भई सडकमै पल्टिएपछि बुधबार विहानैदेखि अवरूद्ध पासाङल्हामु राजमार्ग खुला भएको छ । स्काभेटर समेतका उपकरणको सहायताले दिनभरको...

कुलेखानी तेस्रोको उत्पादन दशैं अघि नै, राष्ट्रिय प्रसारणमा १४ मेगावाट थपिने

काठमाडौं, ५ भदौ । कुलेखानी जलविद्युत् तेस्रो आयोजनाले आगामी दशैँअघिबाटै १४ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानोटारस्थित निर्माणाधीन...