विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, २ बैशाख । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले विहिबारको लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ८० पैसा र बिक्रीदर १२० रुपैयाँ ४० पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २९ रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रीदर २९रुपैयाँ १६ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९७ रुपैयाँ ३३ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ९९रुपैयाँ ३२ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ९० पैसा तोकिएको छ भने बिक्रीदर ३३ रुपैयाँ ६ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ९४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ७७ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १७ रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १९ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here