काठमाडौं, ६ बैशाख । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।
नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११९ रुपैयाँ २७ पैसा निर्धारण गरेको छ ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २९ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ९१ पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ३ सय ९३ रुपैयाँ ६६पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ९५ रुपैयाँ ६५ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ५९ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ७५ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ ९९ पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय १४ रुपैयाँ ७७ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १६ रुपैयाँ ३७ पैसा तोकिएको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।