अर्थतन्त्र

नेपालमा लगानी गर्न विदेशी लगानीकर्ता उत्साहित, रोजाइमा पर्यटन क्षेत्र

चालू आर्थिक वर्षको चार महिनामा करिब २० अर्बको लगानी प्रतिबद्धता आएको छ । विभिन्न देशका लगानीकर्ताले ९४ उद्योगको लागि उद्योग विभागमार्फत सो लगानी प्रस्ताव गरेका हुन्।

६ वर्ष अगाडि

कक्षा १२ को परीक्षा भोलिबाट, ४ लाख ३२ हजार विद्यार्थी सहभागी हुँदै

काठमाडौं । कोरोनाको कारण रोकिएको कक्षा १२ को अन्तिम परीक्षा भोलि (मंगलवार) बाट सञ्चालन हुँदैछ । परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका...

६ वर्ष अगाडि

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९६ पैसा निर्धारण गरेको हो।

६ वर्ष अगाडि

अनुमतिबिना सरकारी कर्मचारीलाई निजी ‘इन्ष्टिच्युट’ धाउन बन्देज !

यसअघिका सबै परिपत्र खारेज गर्दै अनुमतिबिना कुनै पनि तयारी कक्षामा सहभागिता नजनाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको छ।

६ वर्ष अगाडि

उत्कृष्ट करदाताको सूची सार्वजनिक, रेमिट्यान्स् कारोबार गर्नेतर्फ आईएमई (सूचीसहित)

विभागका अनुसार आव २०७५/७६ मा क्षेत्रगत हिसाबमा सबैभन्दा धेरै कर तिर्ने १५ करदाताको सूचीको पहिलो नम्बरमा सूर्य नेपाल परेको छ । निर्यातकर्तामध्ये सबैभन्दा बढी आयकर तिर्ने कम्पनी भने डाबर नेपाल...

६ वर्ष अगाडि

प्रशारण लाइनमा नयाँ फडको: जोडियो काठमाडौं–ढल्केवर प्रशारण लाइनमा लुप

नेपाल विद्युत् प्राधिकरणमा कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी भर्खरै सम्हालेका हितेन्द्रदेव शाक्यको प्रत्यक्ष निर्देशन र निगरानीमा यो काम सम्पन्‍न भएको हो ।

६ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९६ पैसा निर्धारण गरेको हो।

६ वर्ष अगाडि

साउदीबाट थप २९ जना नेपालीले पाए बहिर्गमन भिसा, ६० दिनभित्र स्वदेश फर्किसक्नुपर्ने

साउदीका विभिन्न स्थानमा कार्यरत उनीहरूलाई कम्पनीले आवासीय अनुमतिपत्र (अकामा) नबनाइदिएको र नवीकरणसमेत नगराइदिए नेपालीहरुले बहिर्गमन भिसा पाएको त्यहाँ रहेको नेपाली दूतावासले जानकारी दिएको छ ।

६ वर्ष अगाडि

‘देशैभरका मालपोत र नापीमा प्रविधिमैत्री सेवा पुर्‍याउँछौं’- मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मालपोत कार्यालय वालिङलाई नमुना कार्यालय घोषणा गरेकी छन् ।

६ वर्ष अगाडि

‘सम्पदा र बढी भीड हुने स्थानमा सार्वजनिक शौचालय निर्माण प्राथमिकतामा’- प्रमुख शाक्य

स्वयम्भू बुद्ध पार्क क्षेत्रमा अत्याधुनिक शौचालय निर्माण काठमाडौं ५ मंसिर । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्पदा र बढी भीड हुने स्थानमा सार्वजनिक शौचालय निर्माण प्राथमिकतामा रहेको बताएका छन् ।...

६ वर्ष अगाडि
1 565 566 567 568 569 783