पाइपलाइन निरीक्षणका लागि आपूर्तिमन्त्री यादव मोतिहारी तर्फ

काठमाडाै, ७ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादव आज पेट्रोल पाइपलानको निरीक्षण गर्न भारतको मोतिहारीतर्फ प्रस्थान गरेका छन् । सम्पूर्ण...

कर्णालीका मुख्यमन्त्री भन्छन्ः कर्णालीमा कर्मचारी नै छैनन् कसरी गर्नु विकास ?

काठमाडाैं, ७ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्मचारी अभावमा जनताको अपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन् । काठमाडौंको रिपोर्टस क्लबमा भएको...

कवाडी संकलकको गुनासोः जर्बजस्ती भ्याट लादिएपछि काम छाेडेर सडकमा भौतारिरहेका छौं

काठमाडौं, ७ साउन । सरकारले यसै आर्थिक वर्षदेखि कवाडी संकलक तथा व्यावसायीहरुको लागि समेत अनिवार्य मुल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता हुनुपर्ने व्यवस्था लागु गरेपछि...

व्यवसाय र मानवअधिकारमा एफएनसीसीआईले संयुक्त राष्ट्र संघसँग सहकार्य गर्ने

काठमाडौं, ७ साउन । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले व्यवसाय तथा मानव अधिकारका क्षेत्रमा संयुक्त राष्ट्र संघसँग सहकार्य गर्ने भएको छ । उसले कानून,...

भिसिटिएस लागु नगराउन व्यावसायीको दौडधुप, सीएनआईले भेट्यो अर्थमन्त्री

काठमाडौं, ६ साउन । नेपाल उद्योग परिसंघको एक प्रतिनिधि मण्डलले आज अर्थमन्त्री लगायत अर्थमन्त्रालयका उच्चपदस्थ अधिकारीहरुलाई भेटि आर्थिक ऐन २०७६ र त्यसका प्रावधानले नेपालको...

नेपाल र जर्जिया चेम्बर अफ कमर्श बिच लगानी, व्यापार र आर्थिक...

काठमाडौं, ६ साउन । नेपाल चेम्बर अफ कमर्श र जर्जिया चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिजबिच सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । जर्जियाका उपविदेश...

सूर्यमुखी खेतीबाट राम्रो उत्पादन भएपछि कृषक उत्साहित

रामपुर, ६ साउन । पाल्पामा सूर्यमुखी खेतीबाट राम्रो उत्पादन लिन थालेपछि कृषक उत्साहित भएका छन् । निस्दी गाउँपालिका वडा नं ४ मित्याल मुढाबासका किसानले...

उद्योगमा लगानी ठूलो परिमाणमा घट्यो, लगानी ६८ अर्बले घट्दा ६२ वटा...

-जितेन्द्र खनाल काठमाडौं, ६ साउन । सरकारले उद्योगधन्दामा लगानी बढाउने र त्यसको लागि अनुकुल वातावरण मिलाउने दाबी गरिरहँदा वास्तविकतामा भने उद्योगधन्दामा लगानी घटेको पाइएको छ...

विद्यालय क्षेत्र सुधारका लागि जापानकाे सहयाेग, ६४ अर्ब दिने

काठमाडाैं, ६ साउन । जापान सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम तथा मानव संशोधन विकास परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ६३ करोड ९९ लाख...

संसारकै उत्कृष्ट ब्राण्ड बन्याे नेपालकाे ‘हिमालयन डगच्यु’

काठमाडौं, ६ साउन । वल्र्ड ब्राण्ड फोरमको आयोजनामा भएको घरपालुवा जनावरहरुको खाना उत्पादन गर्ने विश्वभरका कम्पनीका प्रतिष्पर्धामा नेपाली कम्पनी 'हिमालयन डगच्यु' पहिलो भएको छ...