अर्थतन्त्र

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३ पैसा निर्धारण गरेको छ ।

६ वर्ष अगाडि

जर्मनीबाट लगानी भित्र्याउन पहल गर्छुः नवनियुक्त राजदुत खड्का

जर्मनीबाट नेपालमा लगानी, प्रविधि भित्र्याउनका लागि पहल गर्ने जर्मनीका लागि नवनियुक्त नेपाली राजदूत रामकाजी खड्काले बताएका छन् ।

६ वर्ष अगाडि

दमनराज तुलाधरको आत्मकथा बजारमा

जहानियाँ राणा शासनविरुद्धको संघर्षका योद्धा, प्रजातन्त्र अभ्यासका सक्रिय साक्षी र पञ्चायतको पहिलो दशकमा राजा महेन्द्रका विश्वासिला सहयोगी दमनराज तुलाधरको आत्मकथा ‘दमनराजतुलाधर’ सार्वजनिक भएको छ ।

६ वर्ष अगाडि

उखु किसानद्धारा मंसिर २७ गतेबाट आन्दोलन गर्ने घोषणा

काठमाडौं । उखु किसानहरुले मंसिर २७ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका छन् । गत वर्ष किनेको उखुको बक्यौता भुक्तानी गर्नमा उखु मिलहरुले ढिलाइ गरेको भन्दै किसानहरुले मंसिर २७ गतेदेखि आन्दोलन...

६ वर्ष अगाडि

गोरखा नगरपालिकाका विद्यालय दुई हप्ताका लागि बन्द

गोरखा । गोरखा नगरपालिकाले नगरपालिका भित्रका निजी तथा सामुदायिक विद्यालयहरुको पठनपाठन दुई हप्ताको लागि बन्द गराएको छ । नगरपालिकाले आइतवार एक सूचना प्रकाशन गर्दै नगरभित्रका शिक्षकहरुमा कोरोना भाइरस संक्रमण देखिएको...

६ वर्ष अगाडि

अनौपचारिक भू–सम्बन्धलाई राज्यको करको दायरामा ल्याउने होः मन्त्री अर्याल

भूमीसम्बन्धी समस्या समाधान आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत संकलन सम्बन्धी कार्यविधि, अधुरा कार्य सम्पादन कार्यविधि, तथ्यांक संकलन कार्यविधी सम्बन्धी मन्त्रालयसँग आवश्यक छलफल गरेको छ ।

६ वर्ष अगाडि

हेटाैँडा औद्योगिक क्षेत्रका गुणस्तर अनुमतिपत्र नलिने उद्योगमाथि कारबाही गरिने

औद्योगिक क्षेत्रमा करीब १११ उद्योग रहेको तर २५ वटा उद्योगले मात्र उत्पादन गरेको सामानको बिक्रीवितरणका लागि नापतौल अनुमतिपत्र लिएको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले जनाएको छ ।

६ वर्ष अगाडि

कोरोनाले एक तिहाइ नेपालीको जीविका संकटमा, रोजगारी गुमाउने सुदूरपश्चिममा धेरै

रोजगारी तथा व्यावसायिक क्षेत्रहरू बन्द हुँदा आयस्रोत गुमाएका महिलाहरूको यो संख्या पुरुषको तुलनामा बढी हुन् गएको हो । रोजगारी र आय-आर्जन गुमाउनेहरूको अनुपात सुदूरपश्चिम र प्रदेश नं १ सबैभन्दा बढी...

६ वर्ष अगाडि

मुलुकका ८० प्रतिशत इँटा उद्योग बन्द हुने अवस्थामा

देशका मजदुरलाई उद्योगका लागि प्रोत्साहन गरे पनि वैदेशिक रोजगारीमा जान रुचाउने र दक्ष, अनुभवी एवं सीपयुक्त मजदुर नहुने कारणले भारतको पश्चिम बङ्गालको मजदुरको भर पर्नुपरेको उनले बाध्यता सुनाए ।

६ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३ पैसा निर्धारण गरेको छ ।

६ वर्ष अगाडि
1 571 572 573 574 575 783