बाढीबाट क्षति पुगेका सिँचाइ संरचना मर्मत गर्न दुई अर्ब लाग्ने
काठमाडौं, ३० साउन । बाढीबाट क्षति पुगेका सिँचाइ संरचना मर्मत गर्न रु दुई अर्ब बढी खर्च लाग्ने अनुमान गरिएको छ ।
अविरल वर्षाका कारण...
बैंकलाई नैतिक दबाबले पुगेन (अर्थमन्त्री डा. युवराज खतिवडाको विचार)
डा. युवराज खतिवडा
अर्थ मन्त्री
उद्यमशिलताको इकोसिस्टम भित्र आउने विषयमा चाहे व्यक्ति हुन, चाहे परिवार वा संगठित संस्था हुन, वा सामुदायिक, सामाजिक, धार्मिक संस्थाहरुनै किन नहुन,...
भारतबाट खसीबोका आयात ४८ प्रतिशतले घट्यो
– काशीराम शर्मा
काठमाडौं, ३० साउन । नेपालगञ्ज नाकाबाट खसीबोका आयातमा कमी आएको छ । आर्थिक वर्ष २०७५/०७६ मा ६९ हजार ३३८ वटा खसीबोका...
नापतौल ऐन विपरीत काम गरेपछि एशियन पेन्टस् माथि मुद्दा दायर
काठमाडाैं, ३० साउन । नापतौल ऐन र कानूनविपरीत काम गरेको आरोपमा हेटौँडा औद्योगिक क्षेत्रमा रहेको एशियन पेन्टस् उद्योगमाथि जिल्ला अदालत हेटौँडामा आज मुद्दा दायर...
नेपालकाे ताजा तरकारी, फलफूल र हिमालकाे पानी अरब निर्यात गर्न सकिन्छ:...
काठमाडौं, २९ साउन । अर्थमन्त्री डा. युवराज खतिवडाले अरबमा नेपाल ताजा तरकारी, फलफूल, हिमालयको पिउने पानीलगायतको वस्तुलार्ई नेपालले प्राथमिकतामा राखेर निर्यात गर्न सकिने बताएका...
काठमाडौँ महानगरभित्रका सबै विद्यालयमा एउटै रङ लगाइने
काठमाडाैं, २९ साउन । काठमाडौँ महानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको रङ एकै प्रकारको गर्ने तयारी गरेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो क्षेत्रभित्र रहेका...
चिनी उद्याेगले उखु किसानलाई ७४ कराेड भुक्तानी गर्न बाँकी
काठमाडाैं, २९ साउन । पश्चिम नवलपरासीका उखु किसानले चिनी उद्योगहरुलाई अघिल्लो वर्ष उधारोमा उखु दिएबापतको रकम अहिलेसम्म पनि पाउन सकेका छैनन् । चिनी उद्योगहरुले...
गत वर्ष आर्थिक वृद्धिदर ७.०५ प्रतिशत, राजश्व संकलन २२.६१ प्रतिशतले बढ्याे
काठमाडौं, २८ साउन । गत आर्थिक वर्षमा नेपालले ७.०५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको छ ।
यससँगै लगातार तीन वर्ष देशले उच्च आर्थिक वृद्धिदर...
कलङ्की–चाबहिल चक्रपथ विस्तारको तयारी शुरु
काठमाडाैं, २८ साउन । चीन सरकारले चक्रपथको कलङ्कीदेखि चावहिलसम्मको सडक विस्तारका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) अध्ययन गरिरहँदा यस खण्डमा सडक खाली गराउने काम...
चीनमा प्रत्यक्ष वैदेशिक लगानी बढ्यो, जर्मनी र काेरियाबाट धेरै
बेइजिङ, २८ साउन । चीनमा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) विगत सात महिनामा अघिल्लो वर्षको तुलनामा ७ दशमलब ३ प्रतिशतले वृद्धि भएको छ ।
चिनियाँ वाणिज्य...