अर्थतन्त्र

सबै तहका परीक्षा सञ्चालन गर्न अनुमति, व्यावसायिक तालिम खुला

सुरक्षासम्बन्धी मापदण्ड अपनाएर सबै तह र विषयका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए ।

६ वर्ष अगाडि

दशैंको लागि नयाँ नोट आफ्नो खाता रहेको बैंकबाटै साट्न पाइने

यसपटकको दशैंमा नयाँ नोट चाहिएमा आफ्नो खाता रहेको बैंकबाट साट्न पाइने छ । यसअघिका दशैंमा राष्ट्र बैंकले प्रतिव्यक्ति तथा संस्था तोकेर दशैंलाई लक्षित गरी नयाँ नोट वितरण गर्ने गरेको थियो...

६ वर्ष अगाडि

दशैँको अग्रिम टिकट बुकिङ कहिलेदेखि, यातायात व्यवसायी नै अन्योलमा

हाल अधिकांश मानिसले काठमाडौँ उपत्यका छाडिसकेका र यात्रुको त्यति चाप कमै भएकाले हतार गर्नु नपर्ने नेपाल यातायात व्यवसायी पुगेको छ ।

६ वर्ष अगाडि

उपभोक्तालाई चुनौति बन्दै भान्सा व्यवस्थापन, खुद्रा पसलमा तरकारीको मूल्य छोइनसक्नु

उपभोक्ताले कालीमाटीमै पनि घोषित मूल्यमा तरकारी पाउँदैनन् भने उपत्यकाका अन्य खुद्रा बजारमा तरकारीको भाउ झनै छोइनसक्नु छ ।

६ वर्ष अगाडि

‘हेपाटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई नोबेल पुरस्कार

सन् २०२० को चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार ‘हेपाटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन जना वैज्ञानिक हार्भी जे एल्टर, माइकल हटन र चार्ल्स एम राइसलाई दिने घोषण गरिएको हो ।

६ वर्ष अगाडि

विवादमा रुमलिएको फास्ट ट्रयाकको स्थलगत निरीक्षणमा पुगे योजना आयोगका उपाध्यक्ष

चार वर्षमा सकिने भनिएको सो राष्ट्रिय महत्वको सडकको निर्माण सम्पन्न मिति आगामी जेठमै आउँदै छ । तर हालसम्मको प्रगति हेर्दा सो परियोजनाका लागि अर्को चार वर्ष चाहिने विज्ञहरु बताउँछन् ।

६ वर्ष अगाडि

कर्मचारीलाई कोरोना देखिएपछि बन्द श्रम स्वीकृति दिने सेवा खुला

वैदेशिक रोजगार विभागअन्तर्गत काठमाडौंको ताहाचल कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा सञ्चालनमा आएको छ ।

६ वर्ष अगाडि

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

काठमाडौं, १९ असोज । अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर सामान्य घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमयहरुको दर अनुसार सोमबारको लागि अमेरिकी डलर एकको खरिददर...

६ वर्ष अगाडि

तीन महिनादेखि बन्द तातोपानी नाका खुल्यो, आयात हुने निर्यात नहुने

असोज १३ गते दुई देशबीचको मितेरी पुलमा सिन्धुपाल्चोकका प्रशासनका उच्च अधिकारी र तिब्बतको न्यालाम प्रशासनको उच्च अधिकारीहरुको संयुक्त बैठकले तातोपानी नाका असोज १९ गतेबाट सुचारु गर्ने सहमति भएको थियो ।

६ वर्ष अगाडि

सेती खोलामा सवा ३ अर्ब रुपैयाँ हाल्दै कुमारी र पूर्वाधार बैंक

कास्की जिल्लाको पोखरा महानगरपालीकामा निर्माण गर्न लागिएको २२ मेगावाट विद्युत उत्पादन क्षमता रहेको सेती खोला हाइड्रोपावर परियोजनामा बैंकहरुले ३ अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने भएका छन् ।

६ वर्ष अगाडि
1 582 583 584 585 586 783