अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष देवकोटाको रिहाईको माग
काठमाडौं, २२ असार । नेपाल उद्योग वाणिज्य महासंघले अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाको रिहाइको माग गरेको छ ।
महासंघले आइतबार...
तरकारी जाँच गर्ने निणर्य फिर्ता लिएकोमा सासंद देवकोटाको आपत्ति
काठमाडौं, २२ असार । सांसद अनिता देवकोटाले भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी जाँच गर्ने निणर्य सरकारले फिर्ता लिएकामा आपत्ति जनाउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकको...
ज्याला मजदूरीमा गर्दै आएका बोटे समुदाय तरकारी खेतीतर्फ आकर्षित
काठमाडौं, २२ असार । तनहुँको व्यास नगरपालिका–५ स्थित पाटन क्षेत्रमा बसोवास गर्ने बोटे समुदायका मानिसहरु पछिल्लो समय पुख्र्यौली पेशा छाडेर नदी बगरमा तरकारी खेती...
गुणस्तरहीन काम गर्नेलाई कारवाही हुन्छ- शहरी विकासमन्त्री राई
काठमाडौं, २२ असार । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले पूर्वाधार संरचना निर्माणमा गुणस्तरहीन काम गर्ने जो कोहीलाई पनि कारवाही गरिने बताएका छन् । ...
तरकारीबाट शरीरमा हानिकारक विषादी, क्यान्सरसम्मको जोखिम
२२ असार, काठमाडौं । सरकारले भारतबाट नेपाल भित्रने तरकारीको विषादी परिक्षण गरेर मात्र आयात अनुमति दिने निर्णय फिर्ता लिएको छ ।
यससँगै अब नेपाली...
भारतीय बजेटबाट नेपालले के पाउँछ–के गुमाउँछ ?
२१ असार, काठमाडौं । भारत सरकारले शुक्रबार सार्वजनिक गरेको बजेटको तरंग क्रमशः नेपालसम्म फैलनेछ । किनकी करको दरमा प्रतिलिटर दुई रुपैयाँ बढाएपछि अब पेट्रोल...
अवरुद्ध मध्यपहाडी राजमार्ग खुल्यो
२१ असार, काठमाडौं । सडक माथिबाट आएको सुख्खा पहिरोका कारण शनिबार बिहानदेखि अवरुद्ध मध्यपहाडी लोकमार्गको पर्वत–पोखरा खण्ड खुलेको छ ।
कुश्मा नगरपालिका–८ स्थित दोविल्लामा सुख्खा...
मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको लागि ९९ संस्था छनोट
काठमाडौं, २० असार । रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ९९ वटा स्वास्थ्य संस्था छनोट भएका छन् ।
मलेसिया जाने श्रमिकको स्वास्थ्य...
बन्द भयो उदयपुर सिमेन्ट उद्योग, दैनिक ७५ लाख क्षति
काठमाडौं, २० असार । नेपलाकै सबैभन्दा ठूलो सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको उत्पादन ठप्प भएको छ ।
विद्युत् भोल्टेजमा देखिएको समस्याका कारण उद्योग बन्द...
बजेटले कसैलाई विभेद गरेको छैन : अर्थमन्त्री खतिवडा
काठमाडौं, २० असार । अर्थमन्त्री डा युवराज खतिवडाले आव २०७६७७ को विनियोजित बजेटले कोही कसैलाई पनि विभेद नगरेको स्पष्ट पारेका छन् ।
राष्ट्रियसभाको आजको...