अर्थतन्त्र

एसईईको नतिजा प्रकाशन कार्यविधि जारी, विद्यालयले यसरी गर्नुपर्नेछ ग्रेड निर्धारण

कोरोना महामारीका कारण लकडाउन जारीपछि स्थगित गत वर्षको उक्त परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार बनाई नतिजा प्रकाशन गर्न बोर्डले सो कार्यविधि जारी गरेको हो।

६ वर्ष अगाडि

सरकारको लक्ष्यको ६०.८५ प्रतिशत राजस्व संकलन, सात दिनमै खातामा ९ अर्ब

सरकारले हालसम्म लक्ष्यको ६०. ८५ प्रतिशत राजश्व संकलन गरेको छ । सरकारले चालु आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब राजश्व संकलनको लक्ष्य लिएको थियो । कोरोना महामारी फैलिएपछि नियन्त्रण गर्न...

६ वर्ष अगाडि

काठमाडौंका केही ठाउँमा मंगलबार दिउँसो पाँच घण्टा बत्ती जाने

प्राधिकरणका अनुसार दिउँसो १२ बजेदेखि बेलुका पाँच बजेसम्म बत्ती काटिने छ। महाराजगञ्ज वितरण केन्द्रबाट वितरित बूढानीलकण्ठ नगरपालिका २ गणेश चोकको जीर्ण पोल परिवर्तन गर्नको लागि बत्ती काट्न लागिएको छ।

६ वर्ष अगाडि

प्रधानमन्त्री ओली भन्छन्, गलत रुपमा आर्जित पुँजीलाई निरुत्साहित गरिने छ

प्रधानमन्त्री केपी शर्मा ओलीले गलत तरिकाले आर्जन गरेको पुँजीलाई निरुत्साहित गर्ने बताएका छन् ।

६ वर्ष अगाडि

डेडिकेटेड तथा ट्रंकलाइनको थप महसुल खारेज नभएपछि प्रधानमन्त्रीलाई गुहार्दै निजीक्षेत्र

नेपाल उद्योग परिसंघले डेडिकेटेड तथा ट्रंकलाइनको थप महसुल लगाउने व्यवस्था खारेज गर्न प्रधानमन्त्रीलाई गुहारेको छ ।

६ वर्ष अगाडि

वैदेशिक लगानीका अधिकांश सडक योजना र सुरुङमार्गको काम ठप्प

नागढुङ्गा सुरुङमार्ग, नौबिसे–नागढुङ्गा सडक विस्तार, काठमाडौं चक्रपथ सडक विस्तार (कलङ्की–चाबहिल खण्ड), स्याफ्रुबेंसी सडकलगायतका योजना बन्दाबन्दी कारण प्रभावित बनेका हुन् ।

६ वर्ष अगाडि

माहाकालीको नीति तथा कार्यक्रम बुधवार, ५४ करोड ७५ लाखको बजेट ल्याउने तयारी

स्थानीय सरकारले असार १० गते सम्म नीति, कार्यक्रम तथा बजेट ल्याउनु पर्ने कानुनी प्रावधान अनुसार माहाकाली नगरपालिका कोरोना भाइरसको कारण असार १० गते नगर सभा गरी बजेट ल्याउन लागेको हो...

६ वर्ष अगाडि

आवास कम्पनीको अध्यक्षमा तीन जनाको आवेदन, अन्तरवार्ताको मिति तय

काठमाडौं । राष्ट्रिय आवास कम्पनी लिमिटेडको अध्यक्षमा तीन जनाको आवेदन परेको छ । खुल्ला प्रतियोगिताबाट पदपूर्ति गर्नको लागि बैशाख २४ मा जारी भएको सूचना अनुसार अध्यक्ष डा. ढुण्डीराज भट्टराई, कुष्ण...

६ वर्ष अगाडि

लकडाउनको समयको पनि शुल्क बुझाउन निजी विद्यालयको आग्रह

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले आइतबार संयुक्त रुपमा शुल्क तिर्न अभिभावकलाई आग्रह गरेको हो ।

६ वर्ष अगाडि

सडक विस्तार आयोजनाको लापरबाहीले टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध, सेवाग्राही मारमा

जोरपाटी-सुन्दरीजल सात किमी सडक विस्तारका क्रममा हाल ढल बिच्छ्याउने, रूख काट्ने, पर्खाल लगाउनेलगायत काम भइरहेको छ । रूख काट्ने बेलामा खबर गरेकाले टेलिकमका कर्मचारीसँगसँगै बसेर काम भएकाले टेलिफोन सेवा अवरुद्ध...

६ वर्ष अगाडि
1 615 616 617 618 619 783