अर्थतन्त्र

बुढीगण्डकी जलविद्युत आयोजनामा मुआब्जा विवाद छैनः ऊर्जामन्त्री पुन

काठमाडौं, ६ फागुन । ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री वर्षमान पुनले बुढीगण्डकी जलविद्युत आयोजनामा मुआब्जा विवाद नभएको बताएका छन् । मंगलवार प्रतिनिधिसभामा भएको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उर्जा, जलस्रोत तथा सिञ्चाई...

६ वर्ष अगाडि

नेपालमा एडीबीको लगानी वर्षमा ३२३.७ मिलियन डलर, कुन क्षेत्रमा कति ?

बहुपक्षीय दातृ संस्था एसियाली विकास बैंक (एडीबी)को वार्षिक लगानीको आकार बढेको छ । एडीबीले सन् २०१९ मा नेपालमा विकास परियोजनाहरुमा ३२३.७ मिलियन डलर लगानी गरेको हो ।

६ वर्ष अगाडि

४ सय रोपनीमा खेती गर्ने किसानलाई ढुवानी गर्न गाडी

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालय हेटौँडाले धेरै क्षेत्रफलमा खेती गर्ने किसानका लागि ठूलाखालका कृषियन्त्र उपकरण वितरण गर्ने तयारी गरेको हो ।

६ वर्ष अगाडि

पैसा लिएर घर नबनाउने भूकम्पपीडितको तथ्यांक संकलन हुँदै

पाल्पा, ७ फागुन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास निर्माणका लागि अनुदान बुझी आवास निर्माण हुन नसकेको परिवारको खोजी हुने बताएका छन्। ज्ञवालीले सरकारी अनुदान...

६ वर्ष अगाडि

माथिल्लो तामाकोशी आयोजनाको निर्माण कार्य सम्पन्न कहिले ?

४५६ मेगावाट क्षमता माथिल्लो तामाकोसी जलविद्युत आयोजना बहुप्रतिक्षित मात्र होइन, नेपालकै गौरब बढाउने आयोजना पनि हो । यो नेपालको लगानीमा नेपालकै प्राविधिकले बनाएका हुन् ।

६ वर्ष अगाडि

एडिबीको सहयोगमा सञ्चालित आयोजनाको प्रगति सुस्त

काठमाडौ,५ फागुन । एशियाली विकास बैंक (एडिबी)द्वारा देशका विभिन्न भागमा सञ्चालित भौतिक पूर्वाधार निर्माणका परियोजनाको समग्र प्रगति सुस्त रहे पनि केही आयोजनामा अपेक्षाकृत सुधार भएको सार्वजनिक भएको छ । एडिबीको...

६ वर्ष अगाडि

पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौं, ५ फागुन । डिजेल र पेट्रोलको मूल्य घटेको छ । नेपाल आयल निगमले सोमबार रातीदेखि लागू हुने गरी प्रतिलिटर २ रुपैयाँले घटाएको हो । नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर १...

६ वर्ष अगाडि

घटेन तरकारीमा विषादीको मात्रा, १२ थरी तरकारी खानै नमिल्ने

एकाइले सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको ६ महिने अवधीमा कुल १ हजार ४ सय २ वटा तरकारीमा गरिएको परिक्षणमा १२ वटा तरकारीमा खानै नमिल्ने गरी विषादी प्रयोग भएका...

६ वर्ष अगाडि

धानको कमसल बिउ बेच्ने फर्मलाई ३१ लाख जरिवाना

विसं २०७६ वैशाख ११ मा सूचित बीउबिजन पैठारी अनुमतिपत्र प्राप्त गरी सनराइज एग्रीकल्चर रिसर्च सेन्टर प्रालि लमही दाङले भारतको हैदरावादस्थित रिनोभा सिड साइन्स इन्डिया प्रालिबाट गरिमा जातका वर्णशङ्कर धानको जात...

६ वर्ष अगाडि

उपत्यकामा बिजुली तार भूमिगत गरिँदै

विद्युत प्राधिकरणले सोमबारदेखि काठमाडौँ उपत्यकामा विजुलको तार भूमिगत गर्ने कामको थालनी गर्दैछ। बिजुलीको तारकै कारण कुरुप बनेको काठमाडौँ सहरलाई सफा र सुन्दर बनाउने उद्देश्यले तार भूमिगत गर्न लागिएको हो।

६ वर्ष अगाडि
1 657 658 659 660 661 783