वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर फागुनदेखि यथावत राखेका छन् । नेपाल बैंकर्स संघको सोमबार बसेको बैठकले भदौमा पनि निक्षेपको ब्याजदर नबढाउने सहमति भएको जनाएको हो ।
समीक्षा अवधिमा कम्पनीले ९७ करोड ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने २३ करोड ७३ लाख रुपैयाँ दाबी भुक्तानी हुन बाँकी छ ।
‘बीमा विद्येयक २०७९’ प्रतिनिधिसभाबाट पारित भएको छ । संसद्मा ४ वर्षअघि दर्ता गरिएको उक्त विधेयक आइतबार प्रतिनिधसभाको बैंठकले बहुमतले पारित गरेको हो ।
नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। शुक्रवार सार्वजनिक गरिएको विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन ३४ अर्ब ९८ करोड ८२ लाख ७९...
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आर्थिक रुपले विपन्न क्यान्सर पीडित बिरामीहरुको उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले ४ दिने बार्षिक सम्मेलन 'एनुअल बिजनेश लिडर्स कन्क्लेभ' सम्पन्न गरेको छ ।
नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच सम्झौता भएको छ । बैंक र अनुसन्धान त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय बिभागबिच अनुसन्धान सम्बन्धि कार्यमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको हो...
ग्लोबल आइएमई बैंक लिमिटेड र धनगढीमा रहेको माया मेट्रो अस्पताल प्रा.लि. बीच सम्झौता सम्पन्न भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई अस्पतालले प्रदान गर्ने सेवाहरुमा विशेष छुट प्रदान गर्न उक्त सम्झौता...
अब आइएमई पे मार्फत सेयर खरिदको भुक्तानी र टीएमएसमा कोलेटर लोड गर्न सकिने भएको छ ।
एभरेष्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.