बैंक/ बिमा

बैंकले ब्रोकर लाइसेन्स पाए दैनिक डेढ अर्ब पुँजी बैकिङ प्रणालीमा आउँछ: परिसंघ

देशैभरी छरिएर रहेका बैंकहरुका शाखा कार्यालयमार्फत बैंकहरुले ग्रामीण इलाका एवं दुरदराजमा समेत पुँजी बजार विस्तार गर्न सक्ने प्रशस्तै संभावना छ ।

५ वर्ष अगाडि

ग्लोबल आईएमई बैंकको प्राथमिक पुँजी २७ अर्ब

काठमाडौं । ग्लोबल आईएमई बैंक स्थापनाको १४औं वर्षमा प्रवेश गरेको छ । बैंक पुँजी, व्यवसाय, शाखारसन्जालसमेतका हिसाबले नेपालकै ठूलो बैंक बनेको छ । बैंकले प्राथमिक पुँजी २७ अर्ब रूपैयाँको पुर्‍याएको...

५ वर्ष अगाडि

३६ हजार दाबीमध्ये १८ हजारले पाए कोरोना बीमा भुक्तानी, १०८ जनाले नपाउने

कुल १ अर्ब ८० करोड २८ लाख ५० रुपैयाँ भुक्तानी भएको समितिले जनाएको छ। १ लाख रुपैयाँ र ५० हजार रुपैयाँको गरी दुई प्रकारका कोरोना बीमालेख जारी भएका छन्।

५ वर्ष अगाडि

पुनरकर्जाको लागि पुन:आवेदन माग, यी हुन पुनरकर्जा पाउने उद्यम व्यवसाय

राष्ट्र बैंक बैंकले इजाजतपत्र प्राप्त क ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई एकमूष्ट रूपमा प्रदान हुने पुनरकर्जा माघ १६ गतेसम्म एकमुष्ट पुनरकर्जाका लागि आवेदन दिन सक्नेछन् ।

५ वर्ष अगाडि

खाता अद्यावधिक गर्न नेपाल बैंकको आग्रह

चत खाताको हकमा विगत तीन वर्ष तथा चल्ती र कल खातको हकमा विगत ६ महिनाभन्दा बढी समयावधिदेखि कुनै पनि बैंकिङ कारोबार नगरेका खातावालको लागि बैंकले यस्तो सूचना निकालेको हो ।

६ वर्ष अगाडि

कोरोना बीमावापत १ अर्ब ६९ करोड भुक्तानी, ९० जनाले नपाउने

बीमा समितिको तथ्याङ्क अनुसार मंगलबारसम्म ३० हजार ७ सय ८५ जनाको प्रक्रिया पुरा भएकोमा १६ हजार ९४९ जनाले भुक्तानी पाएका छन् ।

६ वर्ष अगाडि

दुई अर्ब १० करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, बोलकबोल दिउँसो २ बजे

नेपाल राष्ट्र बैंकले दुई अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले एक सूचनामार्फत बोलकबोलका माध्यमबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो ।

६ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकद्वारा दाङ र नवलपरासीमा शाखारहित बैंकिङ सेवा सञ्चालन

ग्लोबल आइएमई बैंकले दाङ्गको बबई गाउँपालिका–४ हापुरे र नवलपरासीको हुप्सेकोट गाउँपालिका–४ शंकरदेवमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

६ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकले निर्यात सहजीकरणका लागि सहुलियतपूर्ण कर्जा दिने

सम्झौता अनुसार बैंकले निर्यात व्यवसायीहरुलाई आवश्यकताअनुसार अल्पकालीन तथा दीर्घकालीन अवधिसम्मका लागि सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्ने छ।

६ वर्ष अगाडि

नेपाल बैंकको बुक क्लोज मिति तय, लाभांश पाउन पुस १५ गतेसम्म शेयर किन्नुपर्ने

नेपाल बैंकको आगामी पुस १६ गते बुक क्लोज हुने भएको छ । बैंकले वार्षिक साधारण सभा र नगद लाभांशका लागि बुक क्लोज मिति तोकेको हो ।

६ वर्ष अगाडि
1 206 207 208 209 210 336