नेपाल राष्ट्र बैंकले हायर पर्चेज कम्पनीलाई कर्जा प्रवाह गर्दा ऋणीबाट अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिन निर्देशन दिएको छ । राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत...
बैंकको नयाँ शाखाको पाटन नगरपालिकाका प्रमुख गौरी सिंह रावलले एक समारोहबीच उद्घाटन गरेका छन्। देशका ७७ जिल्लामै बैंकका शाखा छन्। नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या ३५१ पुगेको छ...
मञ्जुश्री फाईनान्स लिमिटेड र एभरेष्ट हस्पीटल प्रा.ली.बीच सहकार्य गर्ने सम्झौता भएको छ।
नबिल बैंकले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको खुद मुनाफाबाट ११ प्रतिशत नगद लाभांश दिने भएको हो ।
यस्तै, विद्युतीय सवारी साधन (ईभी)का लागि १०.४९ प्रतिशत ब्याजमै ऋण उपलब्ध गराइने बैंकले जनाएको छ । गाडीको मूल्यका आधारमा बैंकले ईभीमा मूल्यांकनको ८० प्रतिशतसम्म र इन्धन गाडीको हकमा ५० प्रतिशतसम्म...
बैंकले साधरण सभा तथा लाभांश प्रयोजनका लागि कात्तिक १३ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार कात्तिक १२ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।
मंसिरमा प्राइम कमर्शियल, कुमारी, लक्ष्मी सनराइज, सिद्धार्थ, नेपाल र सिटिजन्सले कात्तिककै ब्याजदर कायम गरेका छन् । माछापुच्छ्रे बैंकले मात्र मंसिरमा निक्षेपको ब्याजदर बढाएको छ भने अरु सबै बैंकले घटाएका छन्...
नेपाल राष्ट्र बैंकले दशैंतिहार जस्ता चाडपर्वमा हुने आर्थिक लेनदेनको कारोबार समेत सिधै मोबाइल बैंकिङ वा यस्तै अन्य डिजिटल माध्यमहरू प्रयोग गर्न आम सर्वसाधारणलाई जागरुग गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.२ अर्व ५९ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.७ करोड ९६ लाखले धनात्मक रहेको थियो ।
ग्लोबल आइएमई बैंकका ग्राहकहरूले यस वर्षको तिहारमा विभिन्न डिजिटल कारोबारमार्फत् सामान किन्दा निश्चित क्यासब्याक पाउने पक्का भएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.