बैंक/ बिमा

ग्राहकबाट लघुवित्तहरुले लिएका १ अर्ब ६० करोड अतिरिक्त शुल्क एक हप्ताभित्र फिर्ता गर्ने

लघुवित्तहरुले ग्राहकहरुबाट सेवा शुल्क बापत अतिरिक्त रुपमा लिएको १ अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति भएको छ ।

३ वर्ष अगाडि

घरेलु, साना उद्योगलाई निश्चित समय सबै करबाट मुक्त गरिने प्रधानमन्त्रीको प्रतिवद्धता

यसका साथै लामो समयदेखिको अस्थिरता तथा महामारीका कारणले गर्दा बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले सिर्जना गरेको लघु घरेलु तथा साना उद्योगमा थप लगानी गर्ने पूँजीको अभावलाई सरकारले समाधान गर्न पहल...

३ वर्ष अगाडि

हिमालयन र सिभिल बैंकको फागुन १२ देखि एकीकृत कारोबार, तीन दिन सेवा बन्द

दुई बैंक मर्जरपछि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरु हुनेछ । हिमालयनले सिभिललाई १००:८०.२८ सेयर अनुपातमा गाभ्न लागेको हो । दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंक र कम्पनी...

३ वर्ष अगाडि

अब बैंकले एकतर्फी रूपमा सेवा शुल्क लिन नपाउने

नेपाल राष्ट्र बैंकले अब अनुमतिबिना सेवाग्राहीसँग सेवा शुल्क लिएमा सो सेवा शुल्कमा १० प्रतिशत थपेर बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई फिर्ता दिनुपर्ने व्यवस्था गरेको छ ।

३ वर्ष अगाडि

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा: ऋणीलाई राहत, नीतिगत दर ७ प्रतिशत

समीक्षामार्फत २०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरिएको छ ।

३ वर्ष अगाडि

वाणिज्य बैंकले फागुुनमा पनि निक्षेपको ब्याजदर स्थिर राख्ने

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनले माघमा कायम निक्षेपको ब्याजदरलाई नै फागुनमा पनि निरन्तरता दिने निर्णय गरेको हो । बैंकहरूले माघदेखि लागु हुने गरी निक्षेपको ब्याजदर घटाएका थिए ।

३ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकको ‘मेरी उनीलाई’ मुद्दती खाता, ९० प्रतिशत ऋण सुविधा

यस खातासँगै बैंकले निक्षपकर्ताहरुको ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा, २ लाख रुपैयाँसम्मको गम्भीर रोग बीमा र १ लाख रुपैयाँसम्मको औषधी–उपचार बीमा उपलब्ध गराइदिनेछ ।

३ वर्ष अगाडि

माछापुच्छ्रे,सानिमासहित ९ वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा

केन्द्रीय बैंकले प्रभु बैंक, कुमारी बैंक, तत्कालिन बैंक अफ काठमान्डू (हाल ग्लोबल आइएमई बैंक) र प्राइम कमर्सियल बैंकहरुले सम्पति शुद्धिकरण सम्बन्धी निर्देशन उल्लंघन गरेपछि ५० लाख रुपैयाँका दरले जरिवाना तिराएको...

३ वर्ष अगाडि

शोधनान्तर स्थिति ९७ अर्ब १० करोडले बचतमा

चालु आर्थिक वर्षको ६ महिनाको शोधनान्तर स्थिति (देशमा भित्रिने र बाहिरिने मुद्राको अन्तर) ९७ अर्ब १० करोडले बचतमा मा रहेको छ ।

३ वर्ष अगाडि

२९ शाखा गाभ्दै ग्लोबल आइएमई बैंक, अब यी ठाउँबाट सेवा दिने

बैंक अफ काठमाण्डूलाई गाभेर पुस २५ गतेदेखि एकीकृत कारोबार सुरु गरेको ग्लोबलले एकै स्थानमा भएका दुवै बैंकका शाखा कार्यालय गाभेर एउटै शाखाबाट कारोबार गर्ने भएको हो ।

३ वर्ष अगाडि
1 79 80 81 82 83 336