बैंक/ बिमा

१० अर्ब १० करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, सोमवार बोलकबोल

नेपाल राष्ट्र बैंकले सोमवार १० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल विक्रीको बोलकबोल गर्ने भएको छ।

४ वर्ष अगाडि

शेयर बजारको छुट्टै सूचक ‘एनआई ३१’ बनाउँदै नबिल इन्भेष्टमेन्ट बैंक

कम्पनीले भविष्यमा संचालन हुन सक्ने लगानी व्यवस्थापन सेवा तथा सामूहिक लगानी कोषको सहजता र विद्यमान लगानी व्यवस्थापन सेवा प्राप्त गरिरहेका ग्राहक समेतलाई लक्षित गरी याे सुविधा थपेकाे हाे ।

४ वर्ष अगाडि

नेपाल बैंक ल्यायो डबल धमाका मुद्दती खाता, ६ वर्षमा पैसा दोब्बर

नेपाल बैंकले नेपाल बैंक डबल धमाका मुद्दतीखाता सञ्चालनमा ल्याएको छ ।

४ वर्ष अगाडि

रिपोमार्फत ३० अर्ब पठाउँदै राष्ट्र बैंक, दिउँसो २ बजे बोलकबोल

बैकिङ प्रणालीमा तरलता बढ्दै गएपछि राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ पठाउने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले बिहीवार १४ दिन अवधिको रिपो जारी...

४ वर्ष अगाडि

नेपाल बैंक र एनसेलबीच सम्झौता, मोबाइल बैंकिङ एप प्रयोग गर्दा डाटा निःशुल्क

नेपाल बैंक लिमिटेड र एनसेल आजियटाबीच सम्झौता भएको छ । सम्झौतासँगै नेपाल बैंकका ग्राहकले नेपाल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा एनसेलले डाटा निःशुल्क उपलब्ध गराउने छ ।

४ वर्ष अगाडि

जनरल इन्स्योरेन्स र लुम्बिनी हस्पिटलबीच सम्झौता, बीमितले उपचार शुल्क तिर्नु नपर्ने

यस सम्झौता पश्चात जनरल इन्स्योरेन्स कम्पनी नेपालबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमासम्म लुम्बिनी हस्पिटल एण्ड टेक्निकलबाट नगद रहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्नेछन् ।

४ वर्ष अगाडि

एनआइसी एशिया लघुवित्तको खुद नाफा २४.४९ प्रतिशत वृद्धि

एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको खुद नाफामा सुधार आएको छ । लघुवित्तले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा २४.४९ प्रतिशतले वृद्धि...

४ वर्ष अगाडि

ग्लोबल आइएमई लघुवित्त कमायो २५ करोड खुद नाफा

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको अधिकांश सूचकमा सुधार आएको छ ।

४ वर्ष अगाडि

महँगी लगातार बढ्दै जाने राष्ट्र बैंकको सर्वेक्षण, तीन महिनामा मूल्यवृद्धि १४ प्रतिशत

बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८र७९ को चौथो त्रैमासिक अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजाले यस्तो देखाएको हो ।सर्वेक्षणमा सहभागीहरुलमध्ये ९४.७ प्रतिशतले आगामी तीन महिनासम्म मूल्य बढ्ने बताएका छन् ।

४ वर्ष अगाडि

‘ग्लोबल आइएमई चक्रवर्ती मुद्दती योजना’ सार्वजनिक

ग्लोबल आइएमई बैंकले ग्राहकहरूको मुद्दती निक्षेपलाई दोब्बर, तेब्बर, चौबर वा सोहीअनुसार बनाउन सकिने 'ग्लोबल आइएमई चक्रवर्ती मुद्दती योजना' सार्वजनिक गरेको छ।

४ वर्ष अगाडि
1 … 111 112 113 114 115 … 340