बैंक/ बिमा

१९ अर्ब १० करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, सोमवार बोलकबोल

बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले ट्रेजरी बिल...

४ वर्ष अगाडि

गभर्नर अधिकारीको पक्षमा सर्वोच्चको आदेश, मुद्दाको फैसला नहुञ्जेल निरन्तर काम गर्ने बाटो खुल्यो

सर्वोच्च अदालतले राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटको सुनुवाइ गर्दै यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता निरन्तरता दिएको छ।

४ वर्ष अगाडि

शनिवार दुई घण्टाको लागि आरटीजीएस प्रणाली खुला रहने

नेपाल राष्ट्र बैंकले शनिबार दुई घण्टाको लागि आरटीजीएस खुला राख्ने भएको छ ।

४ वर्ष अगाडि

‘बीमा कम्पनीले एक वर्षभित्र चुक्ता पूँजी बढाउनै पर्छ, समितिले मर्जरको दबाब दिएको छैन्’

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले मुलुकको समग्र अर्थतन्त्र र बीमकको हितमा पूँजी बृद्धिको निर्णय भएकाले एक वर्षभित्र बीमा कम्पनीहरुले चुक्ता पूँजी बढाउनै पर्ने बताएका छन् ।

४ वर्ष अगाडि

मञ्जुश्री फाइनान्सको सीइओमा नारायण सुवेदी

मञ्जुश्री फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा नारायण सुवेदी नियुक्त भएका छन् ।

४ वर्ष अगाडि

एकै दिन नबिल बैंकको १४ नयाँ शाखा उद्घाटन

नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल र काठमाडौं महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष रमेश डङ्गोलले संयुक्त रुपमा धुम्वाराही मालीगाउँ शाखा, बैंक सञ्चालक आशा राणा अधिकारी र ललितपुर महानगरपालिकाका...

४ वर्ष अगाडि

जीवन बीमा कम्पनीले एक महिनामै संकलन गरे १० अर्ब बीमा शुल्क, कुनले कति ?

सबैभन्दा धेरै बीमा शुल्क संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ भने महालक्ष्मी लाइफ इन्स्योरेन्स पुच्छरमा रहेको छ ।

४ वर्ष अगाडि

मेरो माइक्रोफाइनान्सको नाफा १५ प्रतिशतले बढ्यो

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद नाफामा सामान्य वृद्धि भएको छ ।

४ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकद्वारा भिडियो केवाईसी प्रणाली सञ्चालन

बैंकले सुचारु गरेको यस सेवाले ग्राहकहरु प्रत्यक्षरुपमा लाभान्वित हुने बैंकको विश्वास छ। आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गरी बैंकले समयसमयमा यस किसिमका नयाँ योजनाहरु ल्याउँदै आएको छ।

४ वर्ष अगाडि

‘अर्थतन्त्रले खतरनाक मोड लिएको छ, गम्भीर भएनौं भने दुर्घटनामा जानसक्छौं’- पूर्वगभर्नर

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलकबहादुर रावलले नेपालको अर्थतन्त्र गम्भीर मोडमा रहेको बताएका छन् । नेपाल राष्ट्र बैंकको ६७औं वार्षिकोत्सवका विशेष अतिथिको रुपमा उपस्थित पूर्वगभर्नर रावललले उक्त कुरा बताएका हुन् ।

४ वर्ष अगाडि
1 … 124 125 126 127 128 … 340