संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।
राष्ट्र बैंकले आयातमा गरेको कडाइसँगै वाणिज्य बैंकहरुमा ऋण विस्तार रोकिन थालेको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको पुस चौथो सातासम्मको तथ्यांकले ऋण विस्तार नियन्त्रणमा आएको देखाएको हो ।
कोभिडको तेस्रो लहरको जोखिम बढेर स्मार्ट लकडाउन शुरु भएसँगै नेपाल राष्ट्र बैंकले पनि सुरक्षित बैंकिङ सेवाको लागि बैंक तथा वित्तीय संस्थालाई ४ बुँदे निर्देशन दिएको हो ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) मा प्रवीण रमण पराजुली नियुक्त भएका छन् ।
राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै ‘वैदेशिक रोजगार बचतपत्र २०८२ ‘क’ को ब्याज भुक्तानी सहजहोस् भनेर शनिबार विहान १० देखि १२ बजेसम्म आरजीजीएस सेवा खुला रहने जनाएको छ ।
अब बीमा कम्पनीहरूले प्रमुख कार्यकारी अधिकृत(सीईओ) रिक्त भएको मितिले तीन महिनाभित्र नियुक्त गरिसक्नुपर्ने भएको छ ।
अजोड इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच (एनपीएस) अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडिएको छ ।
ग्लोबल आइएमई बैंकले आर एण्ड डि. इनोभेटिभ सोलुसन प्रा.लि तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सिफारिसमा कृषि पेशामा आवद्ध व्यवसायिक कृषकहरुलाई आवश्यक मलखाद, बीउ–बिजन तथा विषादी खरिद गर्न ग्लोबल किसान कार्ड...
हिमालयन जनरल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयर धनीलाई लाभांश घोषणा गरेको छ ।
रिमा विकास बैंक लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.