बैंक/ बिमा

५ र १० रुपैयाँको नोट छाप्दै राष्ट्र बैंक, चिनियाँ कम्पनीलाई टेन्डर

काठमाडौं, ३ बैशाख । नेपाल राष्ट्र बैंकले ५ र १० रुपैयाँको नोट बजारमा ल्याउने भएको छ । १० रुपैयाँदरको ३४ करोड थान र ५ रुपैयाँदरको ३० करोड थान नोट छाप्न लागेको हो ।...

१० दिनभित्र सरकारी खाता अध्यावधिक गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं, २ बैशाख । नेपाल राष्ट्र बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ ले निर्दिष्ट गरेबमोजिम संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका विभिन्न समूहका सरकारी खाताहरु अद्यावधिक गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले यसअघि...

कोरोना उपचार कोषमा आइक्यानको १ करोड, लेखा व्यवसायमा परेको असर अध्ययन गरिंदै

आइक्यानको परिषदले चैत ३० गते कोषमा सो रकम सहयोग गर्ने निर्णय गरेको र सो रकम मंगलबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।

दक्षिण एशियाको आर्थिक वृद्धि ४० वर्षयताकै खराब, मन्दीको चेतावनी !

विश्‍व बैंकको रिपोर्टमा भनिएको छ, ‘पर्यटन व्यवसाय मन्दीमा गएको छ, आपूर्ति शृंखला अवरुद्ध छ, तयारी पोशाकको मागमा तीव्र गिरावट आएको छ अनि लगानीकर्ताहरूको मनस्थिति बिग्रेको छ ।’

एनआईसी एशिया बैंकका ग्राहकलाई सामान खरिद गर्दा छुट

काठमाडौं, २ बैशाख । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई नेपालका विभिन्न अनलाईन डेलिभरीका माध्यमहरूबाट सामान खरिद गर्दा लकडाउन अवधिभर खरिद रकमको १० प्रतिशत वा अधिकतम रू ५०० सम्म छुट हुने जनाएको छ...

एनएमबी बैंकले दियो ७ सय पीपीई, कोष र आविष्कार केन्द्रलाई पनि सहयोग

एनएमबि बैंकले कोभिड–१९ विरुद्ध प्रतिरक्षाको लागी सरकारलाई ७ सय पीपीई (व्यक्तिगत सुरक्षा सामग्री) प्रदान गरेको छ । बैंकले सरकारलाई देशैभरी रहेका ७ वटै प्रदेश कार्यालय मार्फत ७ सय पीपीइ बितरण गरेको हो ।

जीडीपीको ३ प्रतिशतबराबर रकम अनौपचारिक क्षेत्रमा राहत दिन सीएनआईको आग्रह

परिसंघका अनुसार व्यावसायिक तथा औद्योगिक लागतलाई कम्तिमा ५ प्रतिशतले कम गर्नु पर्छ भने हालको कर्जा निक्षेप अनुपात (सीसीडी)लाई ८ प्रतिशत बनाउनुका साथै दीर्घकालीन (मुद्दती) निक्षेपमा ७ प्रतिशत तथा वचतमा ५ प्रतिशत व्याजका लागि वाणिज्य बैंकहरुलाई प्रोत्सान गरिनु पर्छ ।

सीमाभन्दा १० प्रतिशत थप कर्जा दिन महासंघको राष्ट्र बैंकसँग माग

नेपाल उद्योग वाणिज्य महासंघले उद्योग व्यवसायलाई स्वीकृत सीमाभन्दा बढीमा १० प्रतिशत थप कर्जा दिने व्यवस्था गर्न नेपाल राष्ट्र बैंकसँग माग गरेको छ ।

कोरोना रोकथाम कोषमा सन नेपाल लाइफ इन्स्योरेन्सको ३० लाख सहयोग

काठमाडौं, ३० चैत । कोरोनाभाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको समग्र कर्मचारीहरुबाट रु. १९ लाख १ हजार एवं कम्पनीको तर्फबाट रु. ११ लाख गरि जम्मा ३० लाख १...

राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरणकुमार श्रेष्ठद्धारा पदबहाली

काठमाडौं, ३० चैत । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरणकुमार श्रेष्ठले आइतबार पदबहाली गरेका छन्। शनिबारदेखि लागू हुनेगरी अर्को एक कार्यकालको लागि पुनः नियुक्त भएका थिए । उनले पदबहाली गर्दै...