बैंक/ बिमा

जनता क्यापिटलको अध्यक्षमा सुजितकुमार शाक्य नियुक्त

काठमाडौं, १७ वैशाख । जनता बैंक नेपाल लिमिटेडको सहायक कम्पनी जनता क्यापिटल लिमिटेडको अध्यक्षमा सुजितकुमार शाक्य नियुक्त भएका छन् । जनता बैंकको नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य बैकको प्रतिनिधित्व गर्दै जनता क्यापिटल लिमिटेडको अध्यक्ष...

एनएमबी बैंकको आठौं हेरिटेज वाक सम्पन्न

काठमाडौं, १५ वैशाख । एनएमबी बैंकले विश्व सम्पदा दिवसको अवसरमा आठौं ‘हेरिटेज वाक २०१९’ सम्पन्न गरेको छ । आम जनता र स्थानीय समुदायलाई सम्पदाको महत्व बुझाउन तथा सम्पदाको उचित संरक्षण गर्नुपर्छ भन्ने धारणा विकास गर्नको...

मेगा बैंकका ग्राहकलाई राइजिङ मलमा किनमेल गर्दा छुट

काठमाडौं, १५ वैशाख । मातातिर्थ औंसीको अवसर पारेर मेगा बैंकले आफ्ना ग्राहकलाई एक सातासम्म विशेष छुटको अफर ल्याएको छ । बैंकले आफ्ना ग्राहकलाई दरबारमार्ग स्थित राईजिङ मलमा किनमेल गर्दा १० प्रतिशत वा बढीमा एकहजार सम्म...

नेप्से परिसूचक २२ अंकले बढ्यो, १ अर्ब ६७ करोडको कारोबार

काठमाडौँ, १५ वैशाख । केही समययता लगातार बढ्दै आएको सेयर बजार आइतबार पनि बढेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा २२.३९ अंकले वृद्धि भइ १३१४.५१ पुगेको छ ।  याे तीन महिना यताकै उच्च...

खुलामुखी सामुहिक लगानी योजनालाई पहिलो पटक अनुमति

काठमाडौं, १५ बैशाख । नेपालमा पहिलोपटक खुलामुखी सामुहिक लगानी योजना (ओपन इण्डेड म्युचुअल फण्ड योजना)ले अनुमति पाएको छ । सरकारको नीति तथा कार्यक्रमअनुरुप नेपाल धितोपत्र बोर्डले  सञ्चालन अनुमति दिए पछि ओपन इण्डेड म्युचुअल फण्डको कारोबार...

‘बाह्य क्षेत्रको अवस्था बिग्रियो, शोधनान्तर स्थिति राम्रो राख्नुस्’

काठमाडौं, १४ बैशाख । निरन्तर बढिरहेको ब्यापार घाटा र त्यसले निम्त्याएको शोधनान्तर घाटा कम गर्न राष्ट्र बैंकले पहल गर्नु पर्ने पूर्व गभर्नर सत्येन्द्रप्यारा श्रेष्ठले सुझाव दिएका छन् । विगतमा आयात बाहेक बाह्य क्षेत्र (रेमिट्यान्स, पर्यटन...

कामका लागि विदेशिने घटे, रेमिटेन्स बढ्यो

काठमाडौं १३, वैशाख । पछिल्ला वर्षमा रोजगारीका लागि विदेशिने नेपालीको संख्या घटदै गएको छ । मलेसिया, कतार, साउदी अरबलगायत धेरै नेपाली काम खोज्न जाने राष्ट्रमा विभिन्न समस्या आएपछि रोजगारीका लागि विदेशीनेको संख्या घटेको हो । मुलुकमा...

सेञ्चुरी बैंकले साँढे ४ प्रतिशत नगद र २ प्रतिशत सेयर बाेनश दिने

काठमाडौं, १३ वैशाख । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा बिहीबार काठमाडौंमा साधारणसभा सम्पन्न भएको हो । सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट राजेश कुमार श्रेष्ठ,...

कमोडिटी एक्सचेञ्जका लागि बोर्डमा परेका आवेदन रद्द, नयाँका लागि आव्हान

काठमाडाैं, १२ वैशाख । नेपाल धितोपत्र बोर्डले वस्तु विनिमय बजार सञ्चालनका लागि पेस भएका सबै आवेदन रद्द गरेको छ । यसअघि परेका आवेदनहरुमा मापदण्ड नपुगेकाले खारेज गर्ने निर्णय भएको बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।...

कृषि विकास बैंक संचालक समिति सदस्यमा रघुराम विष्ट नियुक्त

काठमाडौं, १२ वैशाख । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने गरी नेपाल सरकारको निर्णय अनुसार सहसचिव रघुराम विष्ट कृषि बिकास बैंक लिमिटेडको संचालक समिति सदस्यमा नियुक्त भएका छन् । नवनियूक्त संचालक सदस्य विष्टलाई...