बैंक/ बिमा

एनआईसी एशिया बैंकले ३०.५३ प्रतिशत लाभांश दिने

एनआइसी एशिया बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

भाटभटेनीमा मञ्जुश्रीको छुट अफर

फाइनान्सले एक सूचना जारी गर्दै मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहक वर्गहरूले सो सुविधाको उपयोग गरी लाभान्वित हुन सक्ने जानकारी दिएको छ ।

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

गरिमा विकास बैंकको तीज विशेष गीत र टिकटक प्रतियोगिता सार्वजनिक

करिब ३ मिनेट लामो उक्त गीतमा चर्चित लोकगीत गायक एवं संगितकार घनश्याम रिजालको शब्द र सुमधुर स्वरकी धनी गायिका समिक्षा अधिकारीको स्वर रहेको छ । बैंकको आधिकारीक युटुव च्यानल र टिकटकबाट उक्त गित हेर्न र सुन्न सकिनेछ ।

अब बैंकहरूले स्थानीय तहको ६० प्रतिशत पैसा निक्षेपमा गणना गर्न पाउने

काठमाडौं । वाणिज्य बैंकहरूले अब स्थानीय तहको ६० प्रतिशत पैसालाई निक्षेपमा गणना गर्न पाउने भएका छन् । अर्थमन्त्रालयले आइतबारदेखि स्थानीय तहको ६० प्रतिशत रकमलाई निक्षेपमा गणना गर्ने व्यवस्था गरेको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतले...

सवारी साधन किन्नेलाई ग्लोबल आइएमई बैंकले कर्जा दिने

ग्लोबल आइएमई बैंक लिमिटेड र भिजि इम्पेक्स प्रा.लि.(जिडब्लुएमनेपाल)बीच ग्राहक वर्गलाई सहुलियत ब्याजदरमा विद्युतीय तथा इन्धनमा आधारित सवारीकर्जा प्रवाह गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्यायो क्यास र चेक डिपोजिटर मेसिन

बैंकले ५ वटा क्यास डिपोजिटर र ५ वटा चेक डिपोजिटर मेसिन सञ्चालनमा ल्याएको हो । बैंकले काठमाडौं उपत्यकामा कमलादी र न्यूरोड तथा उपत्यका बाहिर इटहरी, नारायणगढ र बुटवल शाखामा क्यास डिपोजिटर मेसिन सञ्चालनमा ल्याएको छ ।

नबिल बैंकले ल्यायो तीज अफर, डेबिट/क्रेडिक कार्डदेखि लकरसम्म निःशुल्क

यस अफर अन्तर्गत महिला ग्राहकले ‘नबिल प्रिमियम नारी बचत खाता’ खोल्दा पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क प्रयोग गर्न सक्नेछन् ।

माछापुच्छ्रे बैंकको लाभांश घोषणा

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

माघ १ गतेदेखि कर्जा प्रवाहमा थप कडाइ, यस्ता छन् नयाँ व्यवस्था

ष्क्रिय वर्गमा वर्गीकरण भएका कर्जा त्यही वर्गभित्र स्तरोन्नति हुनका लागि आवश्यक प्रावधान पुरा गरेको मितिले ६ महिना पश्चात मात्र स्तरोन्नति गरी कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने भएको हो। यो व्यवस्था २०८० माघ १ गतेदेखि लागूहुने सर्कूलरमा उल्लेख छ।