बैंक/ बिमा

एनएमबि बैंकले यो पटक लाभांश नदिने

काठमाडौं । एनएमबि बैंकले सेयरधनीलाई यो वर्ष लाभांश नदिने भएको छ। बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफा सञ्चित गर्ने निर्णय गरेको हो। गत आर्थिक वर्ष २०७९\८० मा बैंकले...

३ वर्ष अगाडि

कालोसूची पीडित व्यवसायीलाई राहत, ऋणीको धितो हुँदासम्म कालोसूचीमा राख्न नपाइने

राष्ट्र बैंकका अनुसार अब कर्जा, सुविधा उपलब्ध गराउनको लागि जमानत दिने व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थालाई ऋणीको धितो लिालामी नगरी कालोसूचीमा राख्न पाइने छैन ।

३ वर्ष अगाडि

ऋण दिँदा प्यान नम्बर अनिवार्य, दुई प्रतिशत बढी पेनाल ब्याज लिन नपाइने

नेपाल राष्ट्र बैंकले हायर पर्चेज कम्पनीलाई कर्जा प्रवाह गर्दा ऋणीबाट अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिन निर्देशन दिएको छ । राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत...

३ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकको ३५१ औं शाखा बैतडीको पाटन बजारमा

बैंकको नयाँ शाखाको पाटन नगरपालिकाका प्रमुख गौरी सिंह रावलले एक समारोहबीच उद्‍घाटन गरेका छन्। देशका ७७ जिल्लामै बैंकका शाखा छन्। नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या ३५१ पुगेको छ...

३ वर्ष अगाडि

मञ्जुश्री फाईनान्सका कर्मचारी तथा ग्राहकलाई एभरेष्ट अस्पतालमा छुट

मञ्जुश्री फाईनान्स लिमिटेड र एभरेष्ट हस्पीटल प्रा.ली.बीच सहकार्य गर्ने सम्झौता भएको छ।

३ वर्ष अगाडि

नबिल बैंकको नगद लाभांश घोषणा, बोनस शेयर नदिने

नबिल बैंकले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको खुद मुनाफाबाट ११ प्रतिशत नगद लाभांश दिने भएको हो ।

३ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकले ल्यायो ‘ग्लोबल अटो लोन’ योजना

यस्तै, विद्युतीय सवारी साधन (ईभी)का लागि १०.४९ प्रतिशत ब्याजमै ऋण उपलब्ध गराइने बैंकले जनाएको छ । गाडीको मूल्यका आधारमा बैंकले ईभीमा मूल्यांकनको ८० प्रतिशतसम्म र इन्धन गाडीको हकमा ५० प्रतिशतसम्म...

३ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकले बोलायो साधारण सभा

बैंकले साधरण सभा तथा लाभांश प्रयोजनका लागि कात्तिक १३ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार कात्तिक १२ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

३ वर्ष अगाडि

मंसिरका लागि वाणिज्य बैंकहरूले घटाए ब्याजदर

मंसिरमा प्राइम कमर्शियल, कुमारी, लक्ष्मी सनराइज, सिद्धार्थ, नेपाल र सिटिजन्सले कात्तिककै ब्याजदर कायम गरेका छन् । माछापुच्छ्रे बैंकले मात्र मंसिरमा निक्षेपको ब्याजदर बढाएको छ भने अरु सबै बैंकले घटाएका छन्...

३ वर्ष अगाडि

राष्ट्र बैंकले भन्यो-‘भाइटीकाको दक्षिणा सिधै दिदीबहिनीको खातामा पठाऔं, डिजिटल सेवाको बानी बसालौं’

नेपाल राष्ट्र बैंकले दशैंतिहार जस्ता चाडपर्वमा हुने आर्थिक लेनदेनको कारोबार समेत सिधै मोबाइल बैंकिङ वा यस्तै अन्य डिजिटल माध्यमहरू प्रयोग गर्न आम सर्वसाधारणलाई जागरुग गरेको छ ।

३ वर्ष अगाडि
1 … 61 62 63 64 65 … 340