नेपाल राष्ट्र बैंकले बैंकदरलाई ७.५ प्रतिशतमा यथावत् राख्दै नीतिगत दर घटाएको छ । आइतबार राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै नीतिगत दर ०.५ प्रतिशत घटेको जानकारी दिएको हो । गत...
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । आइतबार बसेको राष्ट्र बैंक संचालक समितिबाट पारित भएपछि मौद्रिक नीति सार्वजनिक गरेको हो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज ३ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । अधिकारीले मौद्रिक नीतिका सम्बन्धमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । दरवारमार्गस्थित होटल याक...
मौद्रिक नीतिले सेयरबजारलाई भने सुविधा नदिने बताइएको छ । गभर्नरको भनाइलाई बल पुग्ने गरेर अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले अहिले नै खुकुलो मौद्रिक नीति लिन नहुने सुझाव दिएको छ ।
यस्तै ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न अतुलनीय योगदान दिने समस्त ग्राहकवर्ग, नियमनकारी निकाय, कर्मचारीहरूलगायत सम्पूर्ण सरोकारवालाहरूप्रति बैंकले आभार व्यक्त गरेको छ ।
‘नबिल सामाजिक उद्यमशीलता’ नबिल एसएसई अन्तर्गत फेलोसिप कार्यक्रमको दोस्रो ब्याचको सफलतापूर्वक संचालनसंगै नबिल बैंकले तेस्रो ब्याचका लागि आवेदन खुल्ला गरेको छ ।
आर्थिक वर्षको सुरुमा प्रणालीमा भएको तरलता संकट र त्यसपछि कर्जाको माग नहुँदा बैंकहरूले यस वर्ष लगानी गर्न सकेका छैनन् । यसका बाबजुत खुद नाफामा भने बैंकहरू बीच प्रतिस्पर्धा देखिएको छ...
यस योजनाअन्तर्गत बैंकमा मुद्दती निक्षेप राखेका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ्ग (मोबैंक) एप वा वेबसाइटबाट आवेदन दिई निक्षेपको ९० प्रतिशतसम्म वा अधिकतम रू. २ लाखसम्मको कर्जा तुरुन्तै प्राप्त गर्न सक्नेछन् ।
सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले विभिन्न संघसंस्थाको सेवामा विशेष छुट पाउने भएका छन् । बैंकले विभिन्न संस्थाहरूसंग विशेष सम्झौता गरेसँगै ग्राहकले छुुट पाउने भएका हुन् ।
कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डन र हास्य कलाकार जीतु नेपालले काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.