अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ३७ करोडले बचतमा रहेको छ ।
प्रभु लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।
अब बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर पनि महिनैपिच्छे परिवर्तन गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै कर्जाको...
यस खातामा आबद्ध हुने ग्राहकले औषधोपचार बीमा बापत १ लाख रुपैयाँ, दुर्घटना बीमा बापत १० लाख रुपैयाँ र प्राणघातक रोग बीमा बापत ३ लाख ७५ हजार रुपैयाँ दाबी गर्न पाउनेछन्।
केन्द्रीय बैंकले वार्षिक १० प्रतिशत ब्याज दिने गरी उक्त बचतपत्र बिक्री गर्न लागेको हो । ब्याजमा कर लाग्ने बैंकले जनाएको छ । ब्याजको भुक्तानी ६/६ महिनामा हुने र बचतपत्र ५...
मर्जपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ३ अर्ब भन्दा बढी पुग्नेछ।
यसअघि माल वस्तु आयात गर्ने प्रयोजनको लागि ड्राफ्ट टीटीमार्फत आयात गर्न पाइने सीमाभन्दा बढीको हकमा प्रचलित व्यवस्था रही प्रतीतपत्रको माध्यमबाट मात्र प्रदान गर्नुपर्नेछ भन्ने व्यवस्था थियो।
यसअघि चैत मसान्तसम्मका लागि तोकिएको उक्त समयसीमालाई प्राधिकरणबाट यही वैशाख ३ गते स्वीकृत भएको ‘बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी (दोस्रो संशोधन) निर्देशिका, २०८०’ ले असार मसान्तसम्म बढाएको हो ।
नबिल बैंकले नेपालमै पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड ल्याएको छ । बैंकले आफ्ना ग्राहकलाई केन्द्रीत गरेर ‘नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’ बजारमा ल्याएको हो ।
नेपाल राष्ट्र बैंकले नियम उल्लंघन गर्ने ९ वटा बाणिज्य बैंकहरुलाई कारवाही गरेको छ । कारबाही पर्नेमा हिमालयन बैंक, नेपाल बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, नबिल बैंक, कृषि विकास बैंक,...
© 2026 Cloud Patrika. All Rights Reserved.