लगानी सम्मेलन: १७ परियोजना बुक, १६ को समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं, १६ चैत । १७ ओटा परियोजनामा लगानीकर्ताको आवदेन तथा १६ परियोजनको समझदारीपत्रमा हस्ताक्षरसँगै नेपाल लगानी सम्मेलन सम्पन्न भएको छ ।
लगानीकर्ताहरुले यातायात, ऊर्जा, कृषि,...
तल्लाे हेवा जलविद्युतकाे उत्पादन शुरू, राष्ट्रिय प्रसारणमा २२ मेगावाट विद्युत थपियाे
– रवीन्द्र काफ्ले
काठमाडाैं, १७ साउन । पाँचथरको फिदिम नगरपालिका–४ मा हालै निर्माण सम्पन्न भएको तल्लो हेवा जलविद्युत् आयोजनाबाट २२.३४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा...
पेट्रोलको मूल्य बढ्यो, डिजेल, मट्टीतेल र एलपी ग्यासको यथावत्
निगमले मंगलबार मध्यरातदेखि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो । मूल्यवृद्धि सँगै काठमाडौंमा पेट्रोलको भाउ प्रतिलिटर १०७ रुपैयाँ पुगेको छ ।
‘सरकारले मबाट ठूलो अपेक्षा राखेको छ, मेरो जीवनमा योभन्दा ठूलो चुनौती...
पदबहालीपछि प्राधिकरणमा आयोजित स्वागत कार्यक्रममा बोल्दै घिसिङले सरकारले मबाट ठूलो अपेक्षा राखेर मलाई नियुक्त गरेकले मेरोलागि ठूलो चुनौती भएको बताएका हुन् ।
कच्चा तेलको भाउ शताब्दीकै तल्लो विन्दुमा, नेपालमा कस्तो प्रभाव पर्ला ?
माग नभएपछि र भण्डारण गर्न नसकिएपछि तेलको मूल्य गिरावट ऋणात्मक बिन्दुमा पुगेको हो। यसको प्रभाव अमेरिकी डलरमा परेको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीले कच्चा तेलको भाउमा भारी गिरावट आएपछि डलर झनै बलियो हुन पुगेको छ ।
नेपालको हालसम्मकै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण प्रक्रिया अगाडि बढ्यो
सम्झौता अनुसार बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगंगामा क्रमशः १२५ मेगावाटका दरले दुई वटा परियोजना निर्माण गरिने छ। साथै दुबै ठाउँमा २० मेगावाटका दरले ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट स्थापनाका लागि अध्ययन गरिने छ।
सोलार आयोजनाबाट १.२५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थपियो
सोलार आयोजनाबाट उत्पादित विद्युत् देवीघाट विद्युतगृहको सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ । दिउँसो घाम लागेका आधारमा १.२५ जडित क्षमताको ८० देखि ९० प्रतिशतसम्म ऊर्जा उत्पादन हुनेछ ।
३७ अर्बले बढ्याे माथिल्लो तामाकोशीकाे लागत, बनिसक्दा ७३ अर्ब लाग्ने
-रमेश लम्साल
काठमाडाैं । ‘गोरखा भूकम्प’ भारतको नाकाबन्दी तथा अन्य प्राकृतिक प्रकोपका कारण लागत बढ्दै गएपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लागत दोब्बरले वृद्धि हुने भएको...
हिमालयन हाइड्रोको २२ लाख ५० हजार कित्ता आईपिओ आउँदै, बिक्री प्रबन्धकमा...
काठमाडौं, २२ जेठ । हिमालयन हाइड्रो पावर लिमिटेडले आईपिओ निष्काशन गर्न जनता क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
कम्पनीले रु. १ सय अंकित...
डिजेल र मट्टीतेलको मूल्य घट्यो, पेट्रोलको यथावत
बुधबार राति १२ बजेदेखि लागु हुने गरी निगमले डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १ रुपैयाँका दरले घटाएको हो । प्रति लिटर १ रुपैयाँले मूल्य घटेसँगै अब डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर ९० रुपैयाँ कायम भएको छ ।



























