ऊर्जा

चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ ।

१ वर्ष अगाडि

दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

नेपालको भविष्य उज्यालो बनाउने आशाका संकेत दैलेखको जलजलेबाट देखिन थालेका छन् । चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ...

१ वर्ष अगाडि

बंगलादेशमा अव नियमित ४० मेगावाट विद्युत निर्यात

नेपालले आजदेखि बंगलादेशमा नियमित ४० मेगावाट विद्युत निर्यात थालेको छ ।

१ वर्ष अगाडि

ग्लोबल आइएमईको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी

ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाको लागि फाइनान्सियल क्लोजर सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

१ वर्ष अगाडि

सेयर बजार घट्दा हाइड्रोपावरमा देखियाे उत्साह

साताको पहिलो दिन आइतबार सेयर बजार ११.०६ अंक घटेको छ । साे गिरावटपछि नेप्से परिसूचक २६२९ अंकमा कायम भएको छ । आज कारोबारमा आएका ८६ कम्पनीको मूल्य बढ्दा १६२ को...

१ वर्ष अगाडि

माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण धमाधम

वलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको आउटलेटबाट हेडरेस सुरुङ निर्माण थालिएको छ ।

१ वर्ष अगाडि

विद्युत र सिँचाइ सम्बन्धि परियाेजनामा विश्व बैंककाे ३५ अर्ब ऋण सहयाेग

विश्व बैंकले नेपालको विद्युत र सिँचाइ सेवामा सुधार ल्याउने दुई परियोजनाका लागि २५७ मिलियन अमेरिकी डलर (३५ अर्ब रुपैयाँ भन्दा धेरै) ऋण सहयोग स्वीकृत गरेको छ । विद्युत् वितरण सेवामा...

१ वर्ष अगाडि

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलमा २ र डिजेल र मट्टितेलमा भने एक रुपैयाँले मूल्य वृद्धि भएको हो ।

१ वर्ष अगाडि

विद्युत् उपभोगको समयका आधारमा महसुल फरक

सरकारले विद्युत् उपभोगको समयका आधारमा ग्राहकले तिर्ने महसुल फरक फरक बनाउने घोषणा गरेको छ ।

१ वर्ष अगाडि

‘बत्ति मुनि बसेर ‘बिजुली गयो’ भनियाे’विष्णु रिमाल

काठमाडौं । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले बलेको बत्ति मुनि बसेर ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइँदै गरेको आरोप लगाएका छन् । शनिबार सामाजिक सञ्जालमा एक स्ट्याटस राख्दै उनले यस्ताे आरोप...

१ वर्ष अगाडि
1 … 15 16 17 18 19 … 76