ऊर्जा

कस्तो रहनेछ आजको मौसम ?

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार पनि मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास नै अवस्थित रहेको बताएको छ।

२ वर्ष अगाडि

उपत्यकासहित विभिन्न भेगमा भारी वर्षा, कस्तो छ मौसम पूर्वानुमान ?

रातभर ठूलो पानी परेको काठमाडौंमा बिहान घाम चर्किएको छ । तर दिउँसोपख काठमाडौंसहित धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको...

२ वर्ष अगाडि

भोजपुरमा बाढी, दुई मजदुर वेपत्ता

अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा दुई जना बेपत्ता भएका छन । भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको थियो ।

२ वर्ष अगाडि

बक्यौता नबुझाएका ६ उद्योगमा प्राधिकरणले पुनः जोड्यो बिजुली

बक्यौता भुक्तानी नगरेका छ वटा उद्योगमा काटिएको लाइन पुनः जोडिएको छ । गतराति नेपाल विद्युत् प्राधिकरणले ती उद्योगमा लाइन जोडेको हो । मंगलबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले तीन...

२ वर्ष अगाडि

नेपालबाट बंगलादेश बिजुली निर्यात गर्न १३ साउनमा त्रिदेशीय सम्झौता

नेपालको ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्न आगामी १३ साउनमा त्रिपक्षीय सम्झौता हुने भएको छ। उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयकाअनुसार नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेशको बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड(।बीपीडीबी) र भारतको...

२ वर्ष अगाडि

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । सोमबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाउने...

२ वर्ष अगाडि

नेपालको ४० मेगावाट बिजुली बंगलादेश निर्यातको तयारी

बिपिडिबीले वर्षायामको ६ महिना ४० मेगावाट विद्युत् बिक्रीका लागि प्राधिकरणले पेश गरेको बोलपत्र सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी गराउँदै विद्युत बिक्री सम्झौताका लागि सोमबार पत्राचार गरेको हो ।

२ वर्ष अगाडि

आईएमई समूहले निर्माण गर्ने मध्य-कालीगण्डकीमा लगानी जुट्यो, नबिलको नेतृत्वमा ६ बैंकको ऋण

परियोजनाको विद्युत् बिक्री गर्न नेपाल विद्युत् प्राधिकरणसँग पीपीए सम्झौता भइसकेको छ । हिउँदयामको विद्युत् ८.४० रुपैयाँ र वर्षायामको विद्युत् ४.८० रुपैयाँमा बिक्री गरिनेछ । आयोजनाबाट वार्षिक कुल ४०७ गिगावाट विद्युत् उत्पादन भई...

२ वर्ष अगाडि

सन्धिखर्क–तम्घास १३२ केभी प्रसारण लाइन र तम्घास सबस्टेसन सञ्चालन, विद्युत् आपूर्ति भरपर्दो हुने

नेपाल विद्युत प्राधिकरणले सन्धिखर्क–तम्घास करिब १६ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन र १३२ केभी तम्घास सबस्टेसन निर्माण सम्पन्न गरी बुधबारबाट सञ्चालनमा ल्याएको हो ।

२ वर्ष अगाडि

काठमाडौंका यी स्थानमा एक साता दैनिक चार घण्टा विद्युत अवरूद्ध हुने

विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि ती क्षेत्रहरूमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ । आइतबार जोरपाटी वितरण केन्द्रको डाँची फिडर अन्तर्गत मूलपानी पीपलबोटदेखि बाबा चोकसम्मको...

२ वर्ष अगाडि
1 … 27 28 29 30 31 … 76