ऊर्जा

बालुवादेखि तामासम्मका ८ नयाँ खानी सञ्चालनको तयारी, गण्डकी गाउँपालिकामा तीन खानी

गोरखाको गण्डकी गाउँपालिकाको बालुवा उत्खननका लागि गोरखा रिसोर्सेस प्रालि, सोही गाउँपालिकाको थप दुई स्थानमा बालुवा उत्खननका लागि महर्जन खानी उद्योग प्रालिलाई अनुमति दिइएको छ ।

५ वर्ष अगाडि

विद्युत् प्राधिकरण र वायुसेवा निगमले एक आपसमा सहकार्य गर्ने, उडानमा १५ प्रतिशत छुट

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले र सचिव महेश्वर न्यौपानेको उपस्थितिमा सोमबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले एमओयूमा हस्ताक्षर गरेका हुन् ।

५ वर्ष अगाडि

‘उपत्यकाको विद्युत आपूर्तिमा समस्या हुँदैन, २ हजार मेगावाटसम्मको माग दिन सक्छौं’

विद्युत आपूर्तिमा समस्या देखिएको हो। समस्या केही लिमिटेड ठाउँमा मात्रै समस्या आएको छ। बेलुकाको पिक लोड १७०० र बिहान १५ सय मेगावाट रहेको छ। अहिले फिडरमा समस्या आएको होइन वितरण...

५ वर्ष अगाडि

किन जान्छ झ्याप–झ्याप बिजुली, प्राधिकरण भन्छ- प्राविधिक समस्या

प्राधिकरणले अहिले वितरण प्रणालीमा रहेका समस्या समाधानका लागि ट्रान्सफर्मरहरू फेर्ने, प्रसारण र वितरण लाइन विस्तार गर्ने, जमीनमुनिबाट तार बिछ्याउने लगायत काम गरिरहेको छ ।

५ वर्ष अगाडि

विद्युत् चुहावट नियन्त्रणमा कुलमानको कमाल, एक वर्षमा चुहावट तीन प्रतिशत घट्यो

नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार २०७७ कात्तिकसम्म १२.०१ प्रतिशतको विद्युत् चुहावट रहेकोमा २०७८ कात्तिकसम्ममा ९.२४ प्रतिशतमा झरेको हो ।

५ वर्ष अगाडि

जाडोसँगै बढ्यो विद्युतको माग, करिब ३ सय मेगावाटको वृद्धि

नेपाल विद्युत प्राधिकरणको तथ्याङ्कअनुसार गतवर्षको तुलनामा यस वर्ष विद्युतको उच्च माग (पिक डिमाण्ड) ३ सय मेगावाटको हाराहारीमा बढेको हो।

५ वर्ष अगाडि

‘बिजुली बेचेर व्यापार घाटा कम हुँदैन, खपत गर्ने नीति लिनुपर्छ’- अर्थमन्त्री शर्मा

उनले विद्युत खपत गरी वस्तु उत्पादन र रोजगारी सृष्टि गरेर मात्र व्यापार घाटा कम गर्न सकिने बताए । उनले विद्युत महसुल घटाएर उत्पादन गर्ने उद्योगहरूलाई उपलब्ध गराउनुपर्ने बताए ।

५ वर्ष अगाडि

विद्युत खपत बढाउने कुलमानको अभियान, यी उद्योगलाई तत्काल थप बिजुली

जगदम्बा स्टीलले ३० मेगावाट थप माग गरेको छ । उद्योगलाई दुई महिनाभित्रमा विद्युत आपूर्ति दिन सकिने छ । जगदम्बा इन्टरप्राइजेजको ३० मेगावाटका लागि कनेक्सन सम्झौता गर्न लागिएको छ । सम्झौता...

५ वर्ष अगाडि

रसुवागढी र साञ्जेनको बिजुली जोडिने प्रसारण लाइन निर्माणको काम साउनभित्र सक्न निर्देशन

रसुवा तथा नुवाकोटका निर्माणाधीन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा पुर्याउन महत्वपूर्ण मानिएको चिलिमे–त्रिशूली प्रसारण लाइन र सबस्टेशन निर्माणमा आशातीत प्रगति नभएपछि नेपाल विद्युत् प्राधिकरणले चासो राखेको छ ।

५ वर्ष अगाडि

माथिल्लो साञ्जेनबाट सात महिनाभित्र १४.८ मेगावाट विद्युत् उत्पादन हुने

निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । आगामी छ/सात महिनाभित्र आयोजनाबाट १४.८ मेगावाट विद्युत् उत्पादन हुने छ ।

५ वर्ष अगाडि
1 42 43 44 45 46 72