यसअघि भदौ २३ गते ९० दिनको सूचना निकालेको महानगरले बुधबार सार्वजनिक सूचना निकालेर माण्डदण्ड अनुकुल भएका तर नक्सापास नभएका भवनहरूलाई ३५ दिनभित्र नक्सा स्वीकृत र नियमित गर्न निर्देशन दिएको हो।
आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मत सम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।
नुवाकोटको तादी गाउँपालिका–३ खरानीटारबाट वडा नं १ उर्लेनी जोड्न निर्माण गरिएको पक्की पुल निर्माण सम्पन्न भएको छ ।
मर्मतका कार्य गर्नका लागि मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केहि समय रोकिने भएको छ । सामान्य बाढी आएको बेला आयोजनालाई सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मत...
अहिले भू–उपयोग नियमावलीमाथि संशोधन गर्न पुनः गृहकार्य भइरहेको मन्त्रालयले जनाएको छ । भूमि व्यवस्थापन महाशाखाका अनुसार अझै सहज र सरल ढंगले गर्ने गरी भू–उपयोग नियमावलीलाई संशोधन गर्न फाइल फिर्ता पठाइएको...
नेपाल जग्गा तथा आवास विकास संघको अध्यक्षमा विदुर धमला निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा बुधबार भएको संघको १६औं साधारण सभाले उनलाई आगामी दुई वर्षका लागि अध्यक्ष चुनेको हो ।...
सोमबारदेखि अवरुद्ध सडक बिहान १० बजेदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको हो ।
सर्वसाधारणको सुरक्षा, सहरी सुन्दरता, सडक पेटी वा सार्वजनिक प्रयोगका संरचना, विद्युत तथा टेलिफोनका खम्बा, सवारी आवागमनमा असर हुने भन्दै काठमाडौँ महानगरपालिकाभित्र कुनै पनि ठाउँमा विज्ञापन गर्न नपाइने निर्णय गरेको हो।
यसअघि मन्त्रालयले आर्थिक वर्ष २०७९/८० का लागि २०७९ चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेको थियो ।
उच्च अदालत पाटनले सुकुम्वासी बस्ती हटाउन रोक लगाउनुपर्ने माग गरेको रिटमा अन्तरिम आदेश निरन्तरता दिन अस्वीकार गरेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.